अलराउण्डरको वरीयतामा दिपेन्द्र सिंह ऐरी नवौं स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा दिपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो । दिपेन्द्र वरीयताको नवौं स्थान उक्लिएका छन् । यो उनको हालसम्मकै उच्च वरीयता हो ।

सम्बन्धित सामग्री

रेकर्ड बनेर विश्वभरी नाम आउँदा खुसी लागेको छ : दिपेन्द्र सिंह ऐरी

१८ असोज, काठमाडौं । नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीले भारतीय क्रिकेटर युवराज सिंहको सर्वाधिक छिटो अर्धशतक बनाउने रेकर्ड तोडेपछि आफू निकै खुसी रहेको बताएका छन् । चीनमा भएको एसियाली खेलकुदको क्रिकेटमा उनले मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक पूरा गरेका थिए । उनले युवराज सिंहले १२ बलमा अर्धशतक बनाएको रेकर्ड तोडेका हुन् । ‘रेकर्ड तोडेको भन्दा राम्रो […]

हाम्रो टिममा समस्या छैन : लुम्बिनीका कप्तान दिपेन्द्र सिंह ऐरी

१९ पुस, काठमाडौं । लुम्बिनी अलस्टार्सका कप्तान दिपेन्द्र सिंह ऐरीले आफूहरुको टिममा कुनै पनि किसिमको समस्या नरहेको बताएका छन् । पछिल्लो समय निकै विवादित बनेको नेपाल टि-२० लिग मा मंगलबार दुई टिमका खेलाडीले आफूहरुलाई आर्थिक प्रतिबद्धता चाहिने भन्दै खेल खेल्न अस्वीकार गरेपछिको विवादले खेललाई प्रभावित पारेको हो । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा […]

जिम्बावे एसँगको एकदिवसीय सिरिजका लागि नेपाली टोली घोषणा

जिम्बावे एसँगको सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । टिममा आसिफ शेख, देभ खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौड्यल, आरिफ शेख, विनोद भण्डारी, करण केसी रहेका छन् ।त्यस्तै सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोभ, किशोर महत्व, सुनिल धमला, सुशन भारी र आदिल अन्सारी रहेका छन् । नेपाली टोलीले जिम्बावे एसँग घरेलु मैदानमा भोली देखि तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ ।

दीपेन्द्र अलराउण्डरतर्फ आईसीसीको विश्व वरियतामा शीर्ष १० मा

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को वरियतामा शीर्ष १० भित्र पर्न सफल भएका छन्। आईसीसीले सार्वजनिक गरेको टी–२० अन्तर्राष्ट्रिय अलराउण्डर वरियतातर्फ दीपेन्द्र १० औँ स्थानमा पर्न सफल भएका हुन्। वरियताको पहिलो नम्बरमा अफगानिस्तानका मोहम्मद नाबी रहेका छन्। यस्तै बंगलादेशका साकिब अल हसन दोस्रो र इंग्ल्याण्डका मोइन अली तेस्रो […]

अलराउन्डर वरीयतामा दिपेन्द्रको छलाङ

काठमाडौं, ३० चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दिपेन्द्र सिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा शीर्ष दश भित्र परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा दिपेन्द्रले शीर्ष दशमा स्थान पर्न सफल भएका हुन् । दिपेन्द्रले गत महिना घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा उत्कृष्ट प्रदर्शन […]

नेपाललाई छैटौं सफलता

काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध वलिङ गरिरहेको छ । शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले छैटौं विकेट निकालेको छ । पीएनजीका नर्वान भ्यान्यूवालाई दिपेन्द्र सिंह ऐरी र विनोद भण्डारीले रन आउट बनाएका हुन् । पहिलो विकेट आरिफ सेखले लिएका थिए भने दोस्रो विकेटको रुपमा कप्तान सन्दीप लामीछानेले […]

टी–२० वरियतामा कुशल र सन्दीपको छलाङ, अभिनास र दिपेन्द्र पनि माथि उक्लिए

काठमाडौं, ११ फागुन । आईसीसीको टी–ट्वान्टी ब्याट्सम्यानको वरीयतामा कुशल भुर्तेल ३९औं स्थानमा पुगेका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार कुशलको ९ स्थानमाथि उक्लदै ३९औं स्थानमा पुगेका हुन् । ओमानमा जारी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटमा कुशलले फिलिपिन्सविरुद्ध शतक प्रहार गरेका थिए । यता दिपेन्द्र सिंह ऐरी पनि ५०औं स्थानमा उक्लिएका छन् । […]

युएईविरुद्ध यस्तो छ नेपालको सुरुवाती ११

काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले युएईविरुद्ध एक परिवर्तन गरेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने सेमिफाइनल खेलका लागि कुशल मल्लको स्थानमा विवेक यादवलाई स्थान दिएको हो । नेपालको सुरुआती ११ मा कप्तान सन्दीप लामिछानेसहित विकेटकिपर आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, […]

त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा

टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्राफ र रोहित कुमार पौडे...

८० रनमै नेपालको चौथो विकेट गुम्यो, दिपेन्द्र सिंह ऐरी ९ रनमा आउट

चौथो विकेटका रूपमा ९ रन बनाएर खेलिरहेका दिपेन्द्र सिंह ऐरी आउट भए। उनले १६ बलको सामना गरेका थिए। २२ औं ओभरको चौथो बलमा मोहम्मद नदिमको बलमा उनी आउट भएका हुन्। यसअघि तेस्रो विकेटका रूपमा १६औं ओभरको अन्तिम बलमा उपकप्तान मल्ल ४५ रन बनाउँदै आउट भए। लिस्ट ए मा १००० रन पुरा गरेका मल्लले ६० बल खेल्दै एक छक्का र चार चौका प्रहार गरेका थिए।