विश्व सम्पदा दिवस : सम्पदा क्षेत्रमा भूकम्प र कोरोनाको दोहोरो असर

काठमाण्डौ - आज अप्रिल १८ अर्थात् विश्व सम्पदा दिवसको अवसरमा यो वर्ष नेपालमा औपचारिक कार्यक्रम गरिएको छैन । कोरोना भाइरस संक्रमण जोखिमका कारण सम्पदा क्षेत्रमा असर परेको छ । नेपालका महत्वपूर्ण सम्पदा क्षेत्र अहिले सुनसान छन् । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने गरी गरेको तयारी कोरोना संक्रमणको महामारीका कारण स्थगित भएको...

सम्बन्धित सामग्री

काठमाडौँ महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड

काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज बृहत् योग तथा सम्पदायात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व सम्पदा संरक्षणको दायित्व

प्रत्येक वर्ष नेपाललगायत विश्वभरि अप्रिल महिनाको १८ तारिखमा यो दिवस मनाइन्छ । हाम्रो देशमा पनि विभिन्न कार्यक्रमका साथै यस दिवस मनाउने गरिन्छ । यो विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो र यस दिवसमा विश्वभरि धेरै सम्पदा संरक्षणका आवाज उठ्ने गर्दछन् । यसरी विभिन्न किसिमका सम्पदा चोरीनिकासी गरेर विश्व बजारमा बेचिएका हाम्रा […] The post विश्व सम्पदा संरक्षणको दायित्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पनौती र नमोबुद्ध विश्वसम्पदा सूचीकरणका लागि पहल

काभ्रेपलान्चोक । आज अप्रिल १८ अर्थात् विश्व सम्पदा दिवस । नेपालमा पनि सो दिवस मनाउने गरिन्छ । विश्व सम्पदाको संरक्षण तथा सम्बद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन यो दिवस हरेक वर्ष आजका दिनमा मनाइने गरिन्छ । प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरणलगायत क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ–संस्थाबीच सहकार्य […]

विश्व सम्पदा दिवस : भूकम्पले भत्केका महत्त्वपूर्ण सम्पदा पुनर्निर्माणमा ढिलाइ

काठमाण्डाै - आज विश्व सम्पदा दिवस मनाइँदै छ । हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा सम्पदा दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा नेपालमा पनि सम्पदा संरक्षणमा जोड दिएर विभिन्न कार्यक्रम हुँदै आएका छन् । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो । काठमाण्डौ उपत्यका र लुम्बिनी क्षेत्रलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संघठन युनेस्कोले सांस्कृतिक सम्पदा क्षेत्रका रुपमा सूचीकृत गरेको छ । काठमाण्डौ उपत्यकाभित्र काठमाण्डौ, ललितपुर र भक्तपुरका ७ वटा सम्पदा समेटिएका छन् । २०७२ सालको भूकम्पले नेपाल...

विश्व सम्पदा दिवस मनाइयो

विश्व सम्पदा दिवस, बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्व सम्पदाको संरक्षण तथा संवद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन भन्दै हरेक वर्ष वैशाख ५ गते यो दिवस मनाइने गरिन्छ । यसैक्रममा काठमाडौं महानगरपालिकाको संयोजनमा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबारदेखि स्वयम्भू क्षेत्रसम्मको रुटमा अवस्थित सम्पदाको संरक्षण र यसको प्रवद्र्धनका लागि साताव्यापी सम्पदा मार्ग पदयात्रा कार्यक्रमको आयोजना गरिएको छ ।