भारतको पञ्जाबबाट सुनका गहना र नगद चोरी, कैलाली र कञ्चनपुरबाट पक्राउ :: Pahilopost.com

कैलाली: प्रहरीले सुनका गरगहना र नगद रकमसहित ४ जनालाई पक्राउ गरेको छ। भारतको लुधियाना पन्जाबस्थित गुरुदेव नगरबाट चोरिएका सुनका गरगहना र झन्डै साढे तीन लाख नगदसहित कैलालीका २ र कञ्चनपुरका २ जनालाई उनीहरूको घरबाटै प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिकाका योगेन्द्र बिक, गौरिगंगा नगरपालिकाका कुमार भुल,

सम्बन्धित सामग्री

काठमाडौंमा नगद र सुनका गहना चोरी गर्ने तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको सिनामङ्गलबाट  सुनका गरगहना तथा नगद चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी–१० घर भई हाल भक्तपुर कौशलटार बस्ने ३० वर्षीय मनोज थापा, गोरखा पृथ्वीनारायण–७ घर भई हाल काठमाडौं, कलङ्की बस्ने ३२ वर्षीय अर्जुन थापा र झापा मेचिनगर–५ घर भई हाल काठमाडौं, गौशाला बस्ने ३० […]

नगद र सुनका गहना चोरी गर्ने तीन पक्राउ

काठमाडौँको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

सुनका गहना चोरी गरेको आरोपमा पक्राउ

पोखरा। कास्की प्रहरीले पोखराका विभिन्न ठाउँबाट सुनका गहना चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। पोखराका विभिन्न ठाउँबाट वृद्धा महिलाहरुको घर पुगी परिवारका अन्य सदस्यहरु नभएको मौका छोपी सुनका गहना र नगद चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

पोखरामा ९ जना वृद्धा महिलाका सुनका गहना चोरेको आरोपमा एक जना पक्राउ

कास्की - पोखराका विभिन्न ठाउँबाट सुनका गहना चोरी गरेको आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ घर भइ पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकी छन् । श्रेष्ठले पोखराका विभिन्न ठाउँबाट वृद्धा महिलाहरुको घर पुगी परिवारका अन्य सदस्यहरु नभएको मौका छोपी सुनका गहना र नगद चोरी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयाे । श्रेष्ठले ९ जना पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताउनु भ...

मोरङमा गहना र नगद चोरी गरेको आरोपमा पक्राउ

काठमाडौं । मोरङमा सुनका गहना तथा नगद चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । सुनका विभिन्न गहना र नगद ४६ हजार रुपैयाँ चोरी गरेको आरोपमा विराटनगर महानगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति सुनका विभिन्न...

सुनका गहना तथा नगद चोरी गर्ने किशोर पक्राउ

मोरङ। सुनका विभिन्न गहना तथा नगद ४६ हजार रुपैयाँ चोरी गरेका आरोपमा विराटनगर महानगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । एक थान मंगलसुत्र, एक […]