पाकिस्तानी परमाणु बमका पिताको निधन

एजेन्सी । पाकिस्तानको परमाणु बमका पिता भनेर चिनिने एक विवादास्पद व्यक्ति अब्दुल कादिर खानको निधन भएको छ ।

सम्बन्धित सामग्री

भारतमा परमाणु बम खसाल्ने पाकिस्तानी महिला मन्त्रीको धम्की

पाकिस्तानी मन्त्री शाजिया मर्रीले भारतमा परमाणु बम खसाल्ने धम्की दिएकी छिन् । उनले परमाणु बम चुप लागेर बस्नका लागि नबनाएको भन्दै परमाणु हमला गर्ने धम्की दिएकी हुन् ।

पाकिस्तानी परमाणु बमका पिता भनेर चिनिने एक्यू खानको निधन

काठमाण्डाै - पाकिस्तानी परमाणु बमका पिता मानिने डा. अब्दुल कादिर खानको ८५ वर्षको उमेरमा निधन भएको छ । कोरोना भए पछि अस्पताल भर्ना भएका खानको उपचारको क्रममा निधन भएको  बीबीसीले जनाएको छ ।  पाकिस्तानलाई परमाणु हतियार भएको विश्वको पहिलो इस्लामिक देश बनाउन गरेको योगदानका लागि उहाँलाई  राष्ट्रिय नायक मानिन्छ । तर उहाँमाथि उत्तर कोरिया र इरानलाई परमाणु हतियारका गोप्य जानकारी दिएको आरोप पनि लाग्ने गरेको छ । प्रधानमन्त्री इमरान खानले पाकिस्तानले राष्ट्रिय विभूति गुमाएको बताउनुभएको छ । एक्यू खानका ...

पाकिस्तानी परमाणु बमका पिताको निधन

इस्लामाबाद । पाकिस्तानको परमाणु बमका पिता भनेर चिनिने एक विवादास्पद व्यक्ति अब्दुल कादिर खानको निधन भएको छ । लामो समयदेखि कोभिड(१९ बाट बिरामी परेका ८५ वर्षीय खानको उपचारका क्रममा आइतबार निधन भएको हो । सन् १९७० को दशको शुरवात्मा पाकिस्तानलाई परमाणु हतियारयुक्त देश बनाउँने दिशातर्फ डोर्याउँन उनको महत्त्वपूर्ण भूमिका रहेको छ। पाकिस्तानका आन्तरिक मामिला मन्त्री […]

परमाणु हतियार बनाउने पाकिस्तानी वैज्ञानिक अब्दुल कादिर खानको निधन

काठमाडौँ । पाकिस्तानको पहिलो परमाणु हतियार बनाउन नेतृत्व गरेका वैज्ञानिक अब्दुल कादिर खानको निधन भएको छ ।

परमाणु हतियार बनाउने पाकिस्तानी वैज्ञानिक अब्दुल कादिर खानको निधन

काठमाडौँ । पाकिस्तानको पहिलो परमाणु हतियार बनाउन नेतृत्व गरेका वैज्ञानिक अब्दुल कादिर खानको निधन भएको छ ।

पाकिस्तानी ‘परमाणु हतियारका पिता’ अब्दुल कदीर खानको ८५ मा निधन

एजेन्सी । पाकिस्तानको ‘परमाणु बमका पिता’ का रूपमा सम्मानित अब्दुल कदीर खानको निधन भएको छ । उनी ८५ वर्षको थिए ।

पाकिस्तानी ‘परमाणु हतियारका पिता’ अब्दुल कदीर खानको निधन

पाकिस्तानको ‘परमाणु बमका पिता’ का रूपमा सम्मानित अब्दुल कदीर खानको निधन भएको छ । उनी ८५ वर्षका थिए ।  उनलाई कोभिड–१९ सङ्क्रमणपछि स्वास्थ्यमा आएका समस्याको उपचारका लागि इस्लामावादस्थित एक अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको पाकिस्तानी अधिकारीहरूले आइतबार पुष्टि गरेका छन् । पाकिस्तानी परमाणु वैज्ञानिकलाई आफ्नो देशलाई विश्वकै पहिलो इस्लामिक आणविक शक्तिमा परिणत गरेकोमा राष्ट्रिय नायकको रूपमा सम्मान गरिएको थियो । यद्यपि पश्चिमा मुलुकहरूले उहाँलाई हेर्

रहेनन् पाकिस्तानी परमाणु वैज्ञानिक अब्दुल कादिर खान

एजेन्सी, २४ असोज। पाकिस्तानलाई परमाणु शक्ति राष्ट्र बनाउन नेतृत्व गरेका परमाणु वैज्ञानिक अब्दुल कादिर खानको निधन भएको छ । खानको ८५ वर्षको उमेरमा आइतबार बिहान उपचारको क्रममा निधन भएको हो । खानको नेतृत्वमा पाकिस्तानले सन् १९९८मा परमाणु हतियारको सफल परीक्षण गरेको थियो । पाकिस्तान परमाणु हतियार निर्माण गर्ने पहिलो इस्लाम मुलुक हो । पाकिस्तानी प्रधानमन्त्री […]