विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस महामारीका कारण पर्यटन क्षेत्र प्रभावित हुँदा बैङ्क तथा वित्तीय क्षेत्रको लगानी जोखिममा परेको छ । बैङ्क तथा वित्तीय क्षेत्रले नेपालको पर्यटन क्षेत्रमा करिब ४ खर्ब रुपैयाँ लगानी गरेका छन् । सन् २०१९ को तुलनामा २०२० मा आउने पर्यटक आगमन सङ्ख्यामा ८१ प्रतिशत ले गिरावट आएको छ । प्रत्यक्ष, अप्रत्यक्ष र यसको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा सिर्जित करिब १० लाख जनशक्तिको रोजगार सङ्कटमा छ । करिब २५ प्रतिशत भन्दा बढी पर्यटन व्यवसाय तथा उद्यमीहरू