काठमाण्डौ - आफूविरुद्धको आरोपपत्र फिर्ता लिन प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको आग्रहलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गर्नुभएको छ ।
प्रचण्ड निवास खुमलटारमा पुगेर ओलीले आफूविरुद्धको आरोपपत्र फिर्ता लिन आग्रह गर्नुभएको हो । पार्टीभित्रको आन्तरिक विवाद बढिरहेको समयमा ओली प्रचण्ड निवास...