काँग्रेसको प्रदेश २ सभापतिमा कृष्णप्रसाद यादव विजयी

धनुषा । नेपाली काँग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् । देउवा पक्षका उम्मेदवार यादवले ९९६ मत ल्याएर विजयी भएका हुन् । सभापतिका अर्का उम्मेदवार रामसरोज यादवले ८५५ मत प्राप्त गरे । सभापति पदका लागि भएको मतदानमा २८ मत बदर भएको छ । रामसरोज यादव विमलेन्द्र निधि र शेखर कोइराला समूहका हुन् । […]

सम्बन्धित सामग्री

काँग्रेस प्रदेश २ को सभापतिमा कृष्णप्रसाद यादव विजयी

नेपाली काँग्रेस १४ महाधिवेशन अन्तर्गत प्रदेश सभापतिका लागि भएकाे निर्वाचनमा प्रदेश  २ काे सभापतिमा कृष्णप्रसाद यादव निर्वाचित हुनुभएको छ ।

कांग्रेस प्रदेश २ को सभापतिमा कृष्णप्रसाद यादव विजयी

काठमाडौँ – नेपाली कांग्रेस प्रदेश २ को सभापति पदमा कृष्णप्रसाद यादव विजयी भएका छन् । प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवलाई १ सय ४१ मतान्तरले पराजित गर्दै सभापति शेरबहादुर देउवा पक्षका कृष्ण विजयी भएका हुन् । कृष्णले ९ सय ९६ मत पाउँदा विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ पाएका रामसरोजले ८ […]

कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को  सभापतिमा संस्थापन पक्षका  कृष्णप्रसाद यादव निर्वाचित भएका छन्।पहिलो अधिवेशनका क्रममा नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका वर्तमान संसदीय दलको नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापति कृष्णप्रसाद यादव विजयी भएका हुन्। उनले १४१ मतान्तरले राम सरोजलाई पराजित गरेको हुन्। राम संस्थापन इतर पक्षका उम्मेदवार हुन्। इतर पक्षमा विमलेन्द्र निधि र डाक्टर शेखर कोइरालाको समर्थन थियो। कृष्णले ९ सय ९६ मत पाउँदा रामले ८ सय ५५ मत पाएका छन

नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्णप्रसाद यादव विजयी

नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् । देउवा पक्षका उम्मेदवार यादवले ९९६ मत ल्याएर विजयी भएका हुन् । सभापतिका अर्का उम्मेदवार रामसरोज यादवले ८५५ मत प्राप्त गरे ।

नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्णप्रसाद यादव विजयी

नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् । देउवा पक्षका उम्मेदवार यादवले ९९६ मत ल्याएर विजयी भएका हुन् । सभापतिका अर्का उम्मेदवार रामसरोज यादवले ८५५ मत प्राप्त गरे ।

कांग्रेस अधिवेशन : प्रदेश-२ मा मतदान सुरु

काठमाण्डाै - कडा सुरक्षाका बीच नेपाली कांग्रेसको दुई नम्बर प्रदेशमा मतदान सुरु भएको छ । बिहान साढे ९ बजेदेखि मतदान सुरु भएको हो । प्रदेशको सभापति पदमा संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र संस्थापन इतर समूहबाट रामसरोज यादवको उम्मेदवारी छ ।  प्रदेश सभापतिका दुई उम्मेदवारले मत हालेर मतदान सुरु गरिएको हो । हिजो मतदान गर्ने भनिए पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि सारिएको हो । विवादका क्रममा कुटाकुटसमेत भए पछि मतदानस्थल वरपर हिजोदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशमा ७२ सदस्यीय कमिटीका लागि १७४ जन...

झडप र तनावपछि बिहानबाट जनकपुरमा मतदान शुरू, देउवा र निधि पक्ष आमनेसामने

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत प्रदेश २ का सभापति र पदाधिकारी चयनका लागि बिहीवार मतदान शुरू भएको छ । धनुषाको जनकपुरधाममा बिहीवार बिहानदेखि मतदान शुरू भएको हो । प्रदेशको सभापतिका लागि संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र डा. शेखर कोइरालाको समर्थनमा विमलेन्द्र निधिका उम्मेदवार राम सरोज यादव प्रतिस्पर्धामा छन् । बुधवार नै मतदान गराउने तयारी भएपछि हिजो दुई पक्षबीच सामान्य झडप भएको थियो । आफ्नो प्यानललाई जिताउन गृहमन्त्री बालकृष्ण खाण र निधि जनकपुरमा सक्रिय छन् । अन्य प्रदेशमा अधिवेशन सम्पन्न भएपनि विवादका कार...

कांग्रेस प्रदेश-२ मा आज मतदान हुँदै

काठमाण्डाै - कडा सुरक्षाका बीच नेपाली कांग्रेसको दुई नम्बर प्रदेशमा आज मतदान हुँदैछ । प्रदेशको सभापति पदमा संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र संस्थापन इतर समूहबाट रामसरोज यादवको उम्मेदवारी छ । हिजो मतदान गर्ने भनिए पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि सारिएको हो । हिजो विवादका क्रममा कुटाकुटसमेत भएको थियो । मतदानस्थल वरपर हिजोदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश-२ को चुनावमा झण्डै २ हजार ७५ मतदाता छन् । कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि मतदाता ह...

कांग्रेस प्रदेश -२ नेतृत्वका लागि आज मतदान

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। आज विहान ८ बजेदखि सुरु हुने भनिएको मतदान अझै सुरु भएको छैन्। मतदाता नामावली मिलाउने काम भइरहेकोले ९ बजेदेखि मतदान हुने  कांग्रेस केन्द्रीय कार्यालय सचिव केशव रिजालले जानकारी  दिए। प्रदेश २ को सभापतिमा संस्थापन पक्षबाट रौतहट सभापति कृष्णप्रसाद यादव र संस्थापन इतर अर्थात् शेखर कोइराला र  विमलेन्द्र निधि समूहबाट प्रदेश २ का वर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएका छन्। &nb