क्रान्तिकारी अध्यक्षमा तामाङ निर्वाचित, घोषणा हुन बाँकी

नेकपा ९ओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणनामा तामाङ प्रतिस्पर्धी अनिल शर्मालाई पछि पार्दै निर्वाचित भएका निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए। यसैगरी खुला उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम विजयी भएका छन् । यस्तै महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दीपेश…

सम्बन्धित सामग्री

नेपाल टी–२० लिगका बाँकी दुई टोली घोषणा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंमा हुने नेपाल टी–२० लिगका थप दुई टोली घोषणा भएका छन्।क्यानले बिहीबार पत्रकार सम्मेलन गर्दै पोखरा एभेन्चर्स र फार वेस्टर्न युनाइटेडको नाम सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको टोलीमा पोखरा एभेन्चर्सको अध्यक्षमा पोस्टराज ज्ञवाली, निर्देशकमा सुवोध त्रिपाठी र सिइओमा अतिशा ज्ञवाली रहेका छन् भने फार वेस्टर्न युनाइटेडको इङ्ल्याण्डको एस आर स्पोर्ट्स एण्ड भेन्चर्स, चार्टर्ड एकाउन्टेन्ट रुपिन्दर बग्गा रहेकी छिन्।कार्यक्

नेपाल बारको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित

काठमाडौँ – नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । १४ सय मत गणना गर्न बाँकी छँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । तर मतगणना सकिएपछि मात्रै आधिकारिक घोषणा हुनेछ । यो समाचार तयार पार्दासम्म बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका घिमिरेले ३ हजार ७ सय […]

एनआरएनएको अध्यक्षमा ३ जना चयन, भागबण्डामा जम्बो पदाधिकारी घोषणा (नामावलीसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जनाको नाम घोषणा भएको छ । आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । घोषणासभामा निवर्तमान अध्यक्ष कुमार पन्तले निर्वाचित तीनै जना अध्यक्ष कार्यकारी भएको बताए । उनका अनुसार पहिलो बैठकको अध्यक्षता तिनै जनाले गर्नेछन् । त्यसपछि पहिलो ६ महिना कुल आचार्यले, दोस्रो ६ महिने कार्यकाल रविना थापा र बाँकी कार्यकालको अध्यक्षता बद्री केसीले गर्नेछन् । अध्यक्षमण्डलका अध्यक्ष उपेन्द्र म

एमाले लमजुङको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित

नेकपा एमाले लमजुङको ८ औं अधिवेशनबाट जिल्ला कमिटीको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शनिबारदेखि सुरु भएको बन्दसत्रमा मनोनयन दर्ताका क्रममा उनी बाहेक अरू कसैको उम्मेदवारी नपरेपछि अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचनका अन्य प्रक्रिया बाँकी नै रहेकाले निर्वाचन कमिटीले अध्यक्षको आधिकारिक घोषणा भने गरेको छैन । सातौं अधिवेशनको ९ वर्षपछि भएको आठौं अधिवेशनले अधिकारी निर्विरोध निर्वाचित गरे पनि अन्य पदाधिकारीका लागि भने निर्वाचन हुने देखिएको छ । उपाध्यक्ष पदका

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षका लागि राजेन्द्र लिङ्देनसहितको उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गरेर लिङ्देनले महामन्त्रीका उम्मेदवार धवल शमशेर राणाको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएको आरोप लगाउँदै उनले आफू ढुक्कसँग जित्ने दाबी गरे । बाँकी […]

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देनसहितको उम्मेदवारी घोषणा गरिँदै

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसहितको उम्मेदवारी घोषणा गरिँदैछ । बिहीबार लिङ्देनले अध्यक्षमा उम्मेदवारीमा घोषणा गरेका हुन् ।  उनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा गरिन लागिएको छ । ‘बिहीबार अध्यक्षमा राजेन्द्र लिङ्देन र महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा हुन लागेको छ’, राप्रपाका युवा नेता अधिवक्ता सुजित केसीले भने, ‘बाँकी पदमा पछि घोषणा गरिनेछ ।’ अध्यक्षमा उम्मेदवारी दिन लागेका लिङ्देन प्रदेशमा बलियो देखिएका छन् । सात प्रदेश

बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय, औपचारिक घोषणा हुन बाँकी

१७ कात्तिक, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन हुने भएका छन् । अध्यक्षका लागि उम्मेदवारी दिन मंगलबार अन्तिम मिति रहेको थियो । अन्तिम समयसम्म उपाध्यायकोमात्रै उम्मेदवारी परेकाले उनी सर्वसम्मत संघको अध्यक्ष बन्ने पक्का भएको हो । यद्यपि घोषणा भने एक सातापछि अर्थात आगामी मंगलबार […]

रुपन्देही उद्योग संघको अध्यक्षमा पौडेल निर्विरोध

रुपन्देही । रुपन्देही उद्योग संघको २२ औ अधिवेशनबाट माधव पौडेल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । बिहीबार पौडेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । पौडेल निर्विरोध निर्वाचित भएपनि औपचारिक घोषणा हुन भने बाँकी छ । अध्यक्ष पदमा माधव पौडेलको एकल उम्मेदवारी परेको थियो । अधिकांश पदहरुमा एकल उम्मेदवारी परेको भएपनि महासचिव पदमा भने निर्वाचन […]

रुपन्देही उद्योग संघको अध्यक्षमा पौडेल निर्विरोध

रुपन्देही उद्योग संघको २२ औ अधिवेशनबाट माधव पौडेल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । बिहीबार पौडेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदमा माधव पौडेलको एकल उम्मेदवारी परेको थियो । पौडेल निर्विरोध निर्वाचित भएपनि औपचारिक घोषणा हुन भने बाँकी छ । अधिकांश पदहरुमा एकल उम्मेदवारी परेको भएपनि महासचिव पदमा भने निर्वाचन हुने संकेत देखिएको छ ।निर्वाचन आयोगका अनुसार महासचिव पदमा हरिबहादुर खत्री र माया खनालको उम्मेदवारी परेको छ भने सचिव पदमा वसन्त ढकाल र यमलाल भट्टराईको उम्मेदवारी पर

पीछडावर्ग ओबिसीको अध्यक्षमा रामकुमार महतो निर्वाचित

जनकपुर । ओबिसीको राष्ट्रिय अध्यक्षमा राम कुमार महतो निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष महतोसहित ४१ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले घोषणा  गरेको छ ।जनकपुरधाममा चलिरहेको ओबिसीको राष्ट्रिय महाधिवेशन सक्न दुई दिन बाँकी छँदै ४१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको राष्ट्रिय महाधिवेशन आयोजक समितिले जनाएको छ ।सम्पूर्ण कार्यसमितिमा समेत पदाधिकारीदेखि सदस्यसम्म निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता कालेश्वर महतोले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना,