कांग्रेस महाधिवेशन: देउवा-सिटौलाबीच बन्यो समीकरण, प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार

कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षबीच सहकार्य गर्ने सहमति जुटेको छ । देउवा–सिटौलाले महाधिवेशन उद्घाटन गर्नुभन्दा अघि नै बालुवाटारमा बसेर गरेको सहमति शुक्रबार साँझ बाहिरिएको हो ।

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : शुरू भयो महामन्त्री पदको बहुप्रतिक्षित मतगणना

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको बहुप्रतिक्षित मतगणना बिहीवार बिहान करीब साढे १० बजेबाट शुरू भएको छ । उम्मेदवारका प्रतिनिधि आइपुग्न ढिला हुँदा मतगणना केही ढिला गरी शुरू भएको हो । दुई महामन्त्रीको टुंगो लगाउन ३ ठाउँमा मतगणना भइरहेको छ । महामन्त्रीको दुई पदका लागि गगन थापा, विश्वप्रकाश शर्मा, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मीनेन्द्र रिजाल र राजाराम कार्की प्रतिस्पर्धामा छन् । थापा र रिजाल डा. शेखर कोइराला प्यानलका हुन् भने महत र पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवा...

कांग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना केहीबेरमै सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतदानको मतगणना आज बिहानदेखि सुरु हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतगणना हुनेछ । महामन्त्रीका दुई सिटका प्रकाशशरण महत, प्रदीप पौडेल, गगन थापा, मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र राजाराम कार्की उम्मेदवार छन् । महत र पाैडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा […] The post कांग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना केहीबेरमै सुरु हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महाधिवेशन: यस्तो बन्यो देउवा टिम [नामावली]

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले गठबन्धन गरी उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा देउवा, उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् । सिटौला निकट प्रदीप पौडेल र देउवा निकट प्रकाशशरण महतले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

विवेकको कसीमा कांग्रेस महाधिवेशन

युवा, किशोरलाई प्रेरणा दिन र बाटो देखाउन गगन, विश्वप्रकाश, प्रदीप पौडेल र कल्याण गुरुङहरू पनि सहकार्यका लागि तयार हुनैपर्छ  महाभारत उद्योग पर्वमा श्रीकृष्ण पाण्डवतर्पmबाट दूत भएर शान्तिवार्ताका निम्ति हस्तिनापुर जान्छन् । शान्तिवार्ता...

कांग्रेस महाधिवेशन- पदाधिकारीमा दाबी गरेका युवा नेताले कसलाई रोज्दैछन् सभापति ?

कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा युवा पुस्ताको मत कता जान्छ भन्ने कुराले नेतृत्वको निर्धारण गर्ने देखिएको छ । आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौं हुने महाधिवेशनमा पदाधिकारी तहमा युवा पुस्ता हावी हुने देखिएको हो । अहिले पदाधिकारी तहमा उम्मेदवारी घोषणा गर्ने धेरैजसो युवा पुस्ता नै छन् ।  विश्वप्रकाश शर्मा र गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यसै गरी, प्रदीप पौडेल, धनराज गुरूङ, चन्द्र भण्डारी, गुरूराज घिमिरेले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताउँदै आएका छन् । त्यसबाहेक प्रकाशशरण महत, मीनेन्द्...