धुर्कोट र भरतपुरबिच भगिनी सम्बन्ध

गुल्मीको धुर्कोट गाउँपालिका र चितवनको भरतपुर महानरपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको छ । शनिवार धुर्कोट गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष भूपाल पोखरेल र महानगरपालिकाका प्रमुख रेणु दाहालले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्बन्धित सामग्री

भरतपुरसँग रुरु र धुर्कोटको भगिनी सम्बन्ध

गुल्मीका दुई स्थानीय तह रुरुक्षेत्र र धुर्कोट गाउँपालिकाले चितवनको भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरेका छन् । शुक्रबार रुरुक्षेत्र गाउँपालिका र शनिबार धुर्कोट गाउँपालिकाले छुट्टाछुट्टै कार्यक्रम गरी भगिनी सम्बन्ध गाँसेका हुन् । भगिनी सम्बन्धका लागि भरतपुर महानगर प्रमुख रेणु दाहालसहितको टोली गुल्मी आएको थियो ।

गुल्मीका दुई पालिका र भरतपुर महानगरबीच भगिनी सम्बन्ध

गुल्मीको धुर्कोट र रुरु गाउँपालिकाले चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्झौता गरेका छन्। धुर्कोट गाउँपालिकाले तीन वटा स्थानीय तहसंग भगिनी सम्झौता गरेको छ। पछिल्लो पटक शनिबार धुर्कोट गाउँपालिकाले चितवनको भरतपुर महानरपालिकासंग भगिनी...

गुल्मीका दुई पालिका र भरतपुर महानगरबीच भगिनी सम्बन्ध

गुल्मीको धुर्कोट र रुरु गाउँपालिकाले चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्झौता गरेका छन्। धुर्कोट गाउँपालिकाले तीन वटा स्थानीय तहसंग भगिनी सम्झौता गरेको छ। पछिल्लो पटक शनिबार धुर्कोट गाउँपालिकाले चितवनको भरतपुर महानरपालिकासंग भगिनी...

गुल्मीको धुर्कोट गाउँपालिका र भरतपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना

बुटवलः गुल्मीको धुर्कोट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। शनिबार धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले औपचारिक रूपमा समझदारी पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना गरेका हुन्।  दुई स्थानीय तहबीच मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व र विशेषताका आधारमा प्रचारप्रसार गर्ने,…

श्रमिक कोरिया पठाउँदै स्थानीय तह, जिम्मा कसको ?

गुल्मीको धुर्कोट गाउँपालिकाले कोरियाको मुजुगुन गाउँमा ६ महिने कृषि कामका लागि मंगलबार ५५ जनालाई पठाएको छ । अरू ९१ जना जाने प्रक्रियामा छन् । गाउँपालिकाले मुजुगुनसँग भगिनी सम्बन्ध कायम गरेर गत पुुसदेखि कामदार पठाउने प्रक्रिया सुरु गरेको हो । काम पठाउन सुरु गरिसके पनि धुर्कोटले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएको छैन ।