काठमाडौं । भारतले गहुँजन्य सामग्रीमा निर्यातमा पनि रोक लगाएको छ। गहुँको निर्यातमा रोक लगाएको केही समयपछि गहुँबाट बन्ने पिठो, मैदा र सुजीको निर्यातमा पनि रोक लगाइएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्। यसअघि भारतले चिनी लगायतको वस्नु निर्यातमा रोक लगाईसकेको छ। भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गरेर अब आटा, मैदा, सुजी लगायत गहुँबाट उत्पादित […]