काठमाडौं । सरुवाभन्दा नसर्ने रोगबाट मानिसको मृत्यु बढी हुने गरेको र त्यसको प्रमुख कारक तत्व सुर्तीजन्य पदार्थ भएको देखिए पनि यसको नियन्त्रणमा सरकारले गम्भीरता देखाएको छैन । नेपाल सरकारले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ लालमोहर लगाएको भए तापनि चलखेलका कारण यसको कार्यान्वयन हुन नसकेको सरोकारवालाहरू बताउँछन् । नेपालको अन्तरिम संविधान २०६३ को […]