काठमाडौँबाट भद्रपुर उडेको बुद्ध एअरको विमान केही मिनेटमै काठमाडौँ फिर्ता

झापा- काठमाडौँबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि काठमाडौँ नै फिर्ता भएको छ। काठमाडौँबाट उडेको १०-१२ मिनेटमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फिर्ता भएको नागरिक उड्डयन कार्यालय चन्द्रगढी विमानस्थलले जनाएको छ। कार्यालयका प्रवक्ता किशोर खत्रीका अनुसार भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज काठमाडौँ फिर्ता भएको हो। काठमाडौं विमानस्थलमा जहाज सकुशल अवतरण […]

सम्बन्धित सामग्री

भद्रपुर उडेको बुद्ध एयरको विमान बीचबाटै काठमाडौँ फर्काइयो

काठमाडौँ । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन-एजेओ जहाज समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १ बजेर ५३ मिनेटमा उडेको जहाज १५ माइल उडेपछि ‘इन्डिकेसन’ मा समस्या देखिएपछि फर्काइएको हो । कुन किसिमको समस्या हो भन्ने प्राविधिकहरुले अध्ययन […] The post भद्रपुर उडेको बुद्ध एयरको विमान बीचबाटै काठमाडौँ फर्काइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भद्रपुर उडेको बुद्ध एयरको विमान बीचबाटै काठमाडौं फर्काइयो

काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन-एजेओ जहाज समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो ।

भद्रपुर उडेको जहाज दुई-तीन मिनेटमै पिङझैँ हल्लिन थालेपछि…

काठमाडाैँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान झापाकाे लागि उडान भर्दै गरेकाे यती एयरलाइन्सको ९२७ पीएनआर ए४२क्युएलएच नम्बरको जहाजमा अचानक केही मानिस चिच्याएकाे आवाज आउन थाल्याे। विमान चालक दलका सदस्यसमेत सशंकित हुने त्याे आवाज विमानभित्रकै यात्रुहरूकाे थियाे। उडेकाे करिब २-३ मिनेटमै जहाजमा गर्ल्याङ्ग आवाज आएका कारण आफूहरू अतालिएकाे एक यात्रुले बताए। ती यात्रुका अनुसार विमानमा […]