नेपाल गजल प्रतिष्ठानले बुँद राना र विनोद बिम्बितलाई पुरस्कृत गर्ने

नेपाल गजल प्रतिष्ठानले यस वर्ष वरिष्ठ गजलकार एक जना तथा नवोदित गजल साधक एक जना गरी दुई जना गजल साधकहरूलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ ।