हुम्लाका स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ स्थापना

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिकाले आफ्ना वडाभित्रका सबै स्वास्थ्यचौकीहरूमा ‘पोषण कर्नर’ स्थापना गरेको छ। सिमकोट गाउँपालिका-२ को ठेहे स्वास्थ्य चौकीका ईन्चार्ज दानबहादुर बोहराका अनुसार गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउन र पोषण तत्व युक्त खानेकुराको बानी पार्न पहिलो पटक स्वास्थ्य चौकीमा पोषण कर्नर स्थापना गरिएको हो। स्वास्थ्य चौकीकै एउटा कोठामा सो कर्नर स्थापना […]

सम्बन्धित सामग्री

‘हुम्लाका धेरै महिलामा पाठेघर खस्ने समस्या छ’

काठमाडौं । कर्णाली प्रदेशको हुम्ला नेपालको विकट जिल्लामध्येमा पर्छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको एक मात्र जिल्ला सदरमुकाम हो सिमकोट । सडक नै नपुगेपछि विकासका अन्य पूर्वाधार पुग्ने कुरै भएन । हुम्लाका धेरै गाउँमा स्वास्थ्यको आधारभूत सुविधा समेत पुगेको छैन । अस्पतालको त कुरै नगरौं प्राथमिक स्वास्थ्य केन्द्र समेत स्थापना गर्न सकिएको छैन । सहरमा […]

हुम्लामा कोरोना संक्रमितको संख्या शून्य

सिमकोट– हिमाली जिल्ला हुम्लामा कोरोनाको दोस्रो लहर सुरु भएयता पहिलो पटक कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ। यसअघि संक्रमित भएकाहरु संक्रमणमुक्त भइसकेका र नयाँ संक्रमित नथपिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति अधिकारीले जानकारी दिए। उनले सात वटै गाउँपालिकामा स्थापना गरिएका आइसोलशनमा रहेका संङ्क्रमित सबै निको भएर घर फिर्ता भएसँगै हाल जिल्लामा संक्रमित नरहेको […]

हुम्लामा बर्थिङ सेन्टरमा सुत्केरी हुनेको आकर्षण बढ्दो

सुढेनी महिलाको सहायतामा घरमै सुत्केरी हुने परम्परा परिवर्तन हुँदै गएको छ । हिमाली जिल्ला हुम्लाका महिला पछिल्लो समय स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीबाट सुत्केरी सेवा लिन थालेका छन् । सीप नेपालले बनाएको आधारभूत सामुदायिक स्वास्थ्य एकाइ र चङ्खेली गाउँपालिकाको सहकार्यमा पिप्पलाङ बर्थिङ सेन्टरको स्थापना भएपछि यहाँका गर्भवती महिलालाई सहज भएको हो । चङ्खेली गाउँपालिका वडा नं ४ मा रहेको पिप्पलाङमा असोजदेखि बर्थिङ सेन्टरको स्थापना हुँदा यहाँ आसपासका गाउँका महिलाले नियमित गर्भजाँच गराउन थालेका छन् । पुस १३ गते सोमबार पहिलो पटक एकजना महिलालाई सेवा प्रदान गरिएको पिप्पलाङ बर्थिङ सेन्टरमा कार्यरत स्टाफ नर्स रमिता तामाङले जानकारी दिनुभयो ।

बर्थिङ सेन्टरमा सुत्केरी हुनेको आकर्षण बढ्दो

सुडेनी महिलाको सहायतामा घरमै सुत्केरी हुने परम्परा परिवर्तन हुँदै गएको छ । हिमाली जिल्ला हुम्लाका महिला पछिल्लो समय स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीबाट सुत्केरी सेवा लिन थालेका छन् । सीप नेपालले बनाएको आधारभूत सामुदायिक स्वास्थ्य एकाई र चंखेली गाउँपालिकाको सहकार्यमा पिप्पलाङ बर्थिङ सेन्टरको स्थापना भएपछि गर्भवती महिलालाई सहज भएको हो ।   चंखेली गाउँपालिका–४ मा रहेको पिप्पलाङमा असोजदेखि बर्थिङ सेन्टरको स्थापना हुँदा यहाँ आसपासका गाउँका महिलाले नियमित गर्भजाँच गराउन थालेका छन् । पुस १३ गते सोमवार पहिलो...