बालीघरे प्रचलन नेपालको रोजगारी र बस्तु विनिमय तथा सामाजिक एकताको एक सेतू भए पनि यो प्रथाले दलित र उच्च जातबीचको विभेदका रुपमा लिइयो । कतिपय स्थानमा यस्तो देखिन्छ पनि । तर, आजभोलि कतिपय ठाउँमा बालिघरे प्रथा हराउँदै गएको छ । वैदेशिक रोजगारीका कारण विशेषतः लुगा सिलाउने, फलामका औजार र भाँडाकुँडा बनाउनेहरुको संख्या घट्दै गएको छ …