करिब ८८ प्रतिशत मतसहित पुटिन पाँचौँ कार्यकालका लागि निर्वाचित

भ्लादिमिर पुटिनले करिब ८८ प्रतिशत मत ल्याएर पाँचौँ कार्यकालका लागि रुसी राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

उज्बेकिस्तानका राष्ट्रपति तेस्रो कार्यकालका लागि निर्वाचित

उज्वेकिस्तान- उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले तेस्रो कार्यकालका लागि विजय हासिल गरेका छन्। यसले उनलाई सन् २०३० सम्म कडा नियन्त्रण भएको, ग्याँसको धनी मध्य एशियाली राज्यको नेतृत्व सम्हाल्न मार्ग प्रशस्त गरेको छ । उज्बेकिस्तानलाई विदेशी लगानी र पर्यटनका लागि खुला गर्ने र मध्य एसियाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा महत्त्वपूर्ण घरेलु सुधार लागू गर्ने ६५ वर्षीय मिर्जियोयेभले […]

बागमती प्रदेशका यी १९ सांसद, जो ‘दोस्रो इनिङ’का लागि निर्वाचित भए

गत मंसिर ४ गते भएको आम निर्वाचनबाट बागमती प्रदेशसभामा प्रत्यक्ष तर्फबाट १९ जना दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ प्रदेशका ६६ वटा निर्वाचन क्षेत्रमध्ये ६४ वटाको मत परिणाम सार्वजनिक हुँदा ४५ जना पहिलो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । १९ जना भने संसदको दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।दोलखाको केही मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने भएकाले त्यहाँको २ वटा क्षेत्रको भने नतिजा आउँन बाँकी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार काठमाडौंका

चीनमा राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकालका लागि निर्वाचित

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी(सीसीपी)को सम्मेलनले चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि सी चिनफिङलाई निर्वाचित गरेको छ । सम्मेलनले अनुमोदन गरेसँगै चीनका सर्वोच्च नेता (प्यारामाउन्ट लिडर) सी चिनफिङले कम्युनिस्ट पार्टीको महासचिवका रूपमा अभूतपूर्व तेस्रो कार्यकाल सुरु गरेका छन् । तर, पार्टीमा उनीपछिको वरीयतामा रहेका प्रधानमन्त्री ली खछ्याङ र सल्लाहकार सभाका अध्यक्ष वाङ याङ दुवैले अवकाश पाएका […] The post चीनमा राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकालका लागि निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कपिलवस्तुको महाराजगंजमा कांग्रेसका कलाम दोश्रो कार्यकालका लागि निर्वाचित

कपिलवस्तुको महराजगंज नगरपालिकामा कांग्रेसका अब्दुल कलाम दोश्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका छन्।...

बाँकेको डुडुवामा कांग्रेसका चौधरी र बानो निर्वाचित

बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसका नरेन्द्रकुमार चौधरी र साहिदा बानो निर्वाचित भएका छन्। दुवै जना दोस्रो कार्यकालका लागि गाउँपालिकामा निर्वाचित भएका हुन्।...

कपिलवस्तुका दुई पालिकामा २ महिला वडाध्यक्ष निर्वाचित

कपिलवस्तुको दुई पालिकामा २ महिला वडाध्यक्ष निर्वाचित भएका छन्। दुवै जना दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।...

धनकौलमा कांग्रेसका साह दोस्रो कार्यकालका लागि निर्वाचित

सर्लाही – सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । धनकौलमा कांग्रेसका रामआश्रय साह पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । साह ४ हजार ४७७ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका फकिरा महतोले ३ हजार ३७८ मत मात्र प्राप्त गरे । तेस्रोमा झरेका एमालेका अजयकुमार सिंहले १ हजार ६०७ मत प्राप्त […]

फ्रान्समा राष्ट्रपति इमानुएल दोस्रो कार्यकालका लागि निर्वाचित

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उग्र दक्षिणपन्थी प्रतिद्धन्दी मारिन ले पेनलाई १७ प्रतिशत भन्दा बढी मतान्तरले पछि पार्दै म्याक्रों विजयी भएका हुन् । रन–अफ् भनिने निर्णयक चरणको मतदानमा म्याक्रोंले ५८ प्रतिशत मत पाउदा ले पेनको पक्षमा ४१ दशमलव ८ प्रतिशत मत परेकाे थियाे । जितपछि आफ्ना समर्थकहरुलाई […]

निकारागुवाका राष्ट्रपतिद्धारा अर्को कार्यकालका लागि सपथग्रहण

२७ पुस : निकारागुवाका राष्ट्रपति डानिल ओर्टेगाले थप अर्को कार्यकालका लागि सपथग्रहण गरेका छन् । उनीसँगै उपराष्ट्रपति रोसारियो मुरिल्लोले पनि सपथग्रहण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उनीहरु गत नोभेम्बरमा भएको निर्वाचनबाट निकारागुवाको राष्ट्रपति र उपराष्ट्रपतिका लागि निर्वाचित भएका हुन् । उनीहरुको कार्यकाल आगामी पाँच वर्षको हुने निकारागुवाको संवैधानिक व्यवस्था रहेको छ । सथपग्रहण […]

दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा देउवा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि कांग्रेस सभापति चुनिएका हुन् ।दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो । देउवाले २७ सय ३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८ सय ५५ मत पाएका छन् । […]