काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्सटेक)लाई जीवन्त बनाउन बौद्ध दर्शनलाई बलियो आधार बनाउनुपर्नेमा जोड दिएका छन् । पाँचांै शिखर सम्मेलनलाई बुधबार भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बिम्सटेक क्षेत्रलाई जोड्न बौद्ध दर्शन जोड्नुपर्ने बताए । त्यस्तै, प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका सम्बन्धमा पनि कडा कदम चाल्नुपर्नेमा जोड दिए […]
The post बिम्सटेकलाई बलियो बनाउन बौद्ध दर्शन आधार हुनसक्छ: प्रधानमन्त्री देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक.