सुदूरपश्चिम प्रदेश : आगामी बजेट रु २९ अर्बको हाराहारीमा

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट रु २९ अर्बको हाराहारीमा हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले आगामी आव ०७८/७९का लागि ल्याउन लागेकोे बजेट चालू आवको भन्दा कम आकारको हुने जनाइएको छ। मन्त्रालयका अनुसार आव २०७८/७९ को बजेट रु २८ देखि २९ अर्बका बीचमा आउनेछ। बजेट असार १ गते ल्याउनेछ।

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश : आगामी बजेट २९ अर्ब

मन्त्रालयका अनुसार सङ्घीय सरकारबाट प्रदेश सरकारले पाउने समानीकरण अनुदान र विशेष अनुदान कम हुुनाका साथै चालू आवको बजेटमा बचतसमेत कम हुने देखिएकाले आगामी आवको बजेटको आकार घट्नेछ ।

सुदूरपश्चिम प्रदेश : आगामी बजेट रु २९ अर्ब

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट असार १ गते ल्याउने भएको छ । प्रदेश सरकारले आगामी आवका लागि ल्याउने बजेट रु २९ अर्बको हाराहारीमा हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सभाको आठौं अधिवेशन सुरु

सुदूरपश्चिम प्रदेश सभाको आठौं अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । प्रदेश प्रमुख गङ्गाप्रसाद यादवको आह्वानमा आठौं अर्थात बजेट अधिवेशन सुरु भएको हो । बैठकमा शुभकामना मन्तव्य राख्नु हुँदै नेकपा एमाले संसदीय दलका सदस्य अमरबहादुर साउदले एमाले संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारलाई समर्थन यथावत राखेको बताउनुभयो ।  अहिले महामारी र अभावसङ्ग जुध्न ठूलो चुनौती रहेको उल्लेख गर्दै उहाँले प्रदेश सरकारले आगामी बजेट कोरोना महामारीसङ्ग जुध्न सक्ने गरि ल्याउन आवश्यक रहेको औंल्याउनुभयो । "विगतबाट पाठ सिक्दै प्रदेश सरकारले कोरोना महामारीसङ्ग जुध्न सक्ने र जनमुखी, जनमैत्री बजेट ल्याउन आवश्यक छ", साउदले भन्नुभयो ।

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ / नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बोलाइएको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा आगामी बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल हुने बताए । उनले बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सरकारको दावीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर... The post एमाले स्थायी कमिटी बैठक बस्दै appeared first on Purbeli News.