सैफ अली खानले लिए पितृत्व बिदाः भने, ‘आफ्नो बच्चा हुर्किरहेको देख्न नपाउनु सबैभन्दा ठूलो गल्ती’

सैफ अली खान चौथो पटक पिता बन्ने तयारीमा छन् । करिनाले यसै महिना दोस्रो सन्तानलाई जन्म दिँदैछिन् । यस्तोमा सेफले पितृत्व बिदा लिने तयारी गरेका छन् । सैफले यो बिदाको विषयमा कुरा गर्दै भनेका छन्, ‘तपाईंको घरमा नयाँ पाहुना आएको बेला कसलाई काम गर्न मनलाग्छ ? यदि तपाईं आफ्नो बच्चा हुर्किरहेको हेर्न पाउनुहुन्नँ भने यो सबैभन्द...

सम्बन्धित सामग्री

‘जिरो फिगर’ बिग्रिने डरले सरोगेसीबाट बच्चा जन्माउन चाहन्थिन् करीना

बलिउड अभिनेत्री करीना कपूर खानले ‘प्रेग्नेन्सी बाइबल’ नामक पुस्तक सार्वजनिक गरेकी छिन् । दोस्रो बच्चा भएपछि करीनाले पुस्तक लेखेकी छन् । उनले दोस्रो सन्तानको नाम जहांगीर राखेकी छन् । करीना कपूर सधैं अहम निर्णय लिने गर्छिन् । उनले लिएका हरेक निर्णय ‘बोल्ड’ हुने गर्छ । उनी सधैं बलिउड उद्योगमा ‘ट्रेन्ड सेटर’ पनि रहिन् । र उनले गर्भवती भएको अवस्थामा पनि फिल्मको सुटिङ गर्न छोडिनन् । तर, करीनालाई विवाह र गर्भवती हुँदा करियरमा असर पर्ने डर थियो । सैफ अली खान

करिना कपुर दोस्रो पटक बनिन् आमा

करिना कपुर एकपटक पुनः आमा बनेकी छिन् । उनले दोस्रो पटक आइतबार बिहान छोरालाई जन्म दिइन् । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् । आफ्नो भाइको स्वागतका लागि तैमुर पनि पूर्ण रुपमा तयार देखिएका छन् । करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।भारतीय सञ्चार माध्यका अनुसार आमा र बच्चा...