‘जिरो फिगर’ बिग्रिने डरले सरोगेसीबाट बच्चा जन्माउन चाहन्थिन् करीना

बलिउड अभिनेत्री करीना कपूर खानले ‘प्रेग्नेन्सी बाइबल’ नामक पुस्तक सार्वजनिक गरेकी छिन् । दोस्रो बच्चा भएपछि करीनाले पुस्तक लेखेकी छन् । उनले दोस्रो सन्तानको नाम जहांगीर राखेकी छन् । करीना कपूर सधैं अहम निर्णय लिने गर्छिन् । उनले लिएका हरेक निर्णय ‘बोल्ड’ हुने गर्छ । उनी सधैं बलिउड उद्योगमा ‘ट्रेन्ड सेटर’ पनि रहिन् । र उनले गर्भवती भएको अवस्थामा पनि फिल्मको सुटिङ गर्न छोडिनन् । तर, करीनालाई विवाह र गर्भवती हुँदा करियरमा असर पर्ने डर थियो । सैफ अली खान