तेह्रथुम – तेह्रथुममा प्रतिनिधिसभातर्फ नेकपा एमालेले अग्रता लिएको छ । १ हजार ३ मतगणना हुँदा नेकपा एमालेका विजय सुब्बाले ५६० मत प्राप्त गर्नुभएकाे छ । सुब्बाका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सीता गुरुङले ३९७ मत प्राप्त गर्नुभएकाे छ।
यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र १ तर्फ पनि नेकपा एमालेका किशोर चन्द्र दुलालले अग्रता लिनुभएकाे छ । दुलालले ५५२ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेपाली कांग्रेसका सन्तोष सुब्बाले ३८१ मत प्राप्त गर्नुभएकाे छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र २ तर्फ नेकपा माओव...