विभिन्न संस्थाबाट लिएको ऋणको दायित्व साढे ४७ अर्ब पुग्योराष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि विभिन्न संस्थाबाट लिएको ऋणको दायित्व तिर्न आनाकानी गरिहरहेको बेला सन् २०२५ सम्म थप १५ वटा जहाज खरिद गर्ने योजना सार्वजनिक गरेको छ ।निगमले १० वर्षे व्यावसायिक योजना अनु?प सन् २०२५ सम्म थप १५ वटा जहाज खरिद गर्ने योजना सार्वजनिक […]