अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा पठाउने सहायतालाई मोलमोलाइको बिषय ‘बार्गेनिङ चिप’ का रूपमा प्रयोग नगर्न इजरायललाई सुझाव दिएका छन्। साथै उनले गाजामा तत्काल अस्थायी युद्धविराम गर्न आह्वानसमेत गरेका छन्।
राष्ट्रपति बाइडेनले अमेरिकी...
काठमाडौं : पशुपति क्षेत्र विकास कोषले साउन १ गतेदेखि विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रभित्र हुने सबै प्रकारका उच्छृङ्खल गतिविधिमाथि रोक लगाउने निर्णय गर्यो। तर त्यसको वेवास्था गरेको भन्दै कारबाहीको चेतावनी दिएको छ। पशुपति क्षेत्र मानवीय गतिविधिका कारण अशान्त बन्नुको साथै पशुपक्षीमा समेत नकारात्मक असर पुगेको निष्कर्ष निकाल्दै कोषले १ साउनबाट लागू हुनेगरी उच्छृङ्खल गतिविधिमाथि रोक लगाउने निर्णय गरेको हो। कोषले हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई शान्त
काठमाण्डाै - अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ताको समयसीमा लम्ब्याउन दबाब बढेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अगष्ट महिनाको अन्त्यपछि अफगानिस्तानमा सैनिक राख्ने या नराख्नेबारे छिट्टै निर्णय लिने बताउनुभएको छ । राष्ट्रपति बाइडेनलाई साझेदारहरूले थप मानवीय उद्धार जारी राख्नुपर्ने भएकाले काबुल विमानस्थलबाट फौज फिर्ता नगर्न दबाब दिइरहेका छन् ।
जी–सेभेनको शीर्ष बैठकमा यो विषय प्रमुख एजेण्डा बन्ने भएको छ । तालिबानले अर्को हप्ताभन्दा पछिसम्म अमेरिकी सेना बस्न खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिइरहेका छन् । प...