काठमाडौं । कुमारी बैंक २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको छ । बैंकको २१औँ वार्षिकोत्सवका अवसरमा बैंकले विभिन्न कार्यक्रमहरूमध्ये कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको जनाइएको छ ।
कार्ड र डिजिटल प्रडक्टको प्रवर्द्धनलाई अझ सशक्त बनाउने उद्देश्यले बैंकको कार्ड तथा डिजिटल भुक्तानी शाखाले तल...