प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले एफपिओ (फरदर पब्लि अफरिङ) मार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न निर्देशन दिएका छन् । नेपाल उद्योग परिसंघ र नेपाल बैकर्स संघले संयक्त रुपमा एफपिओमार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णयले पारेको असरका विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले उक्त निर्णय स्थगित गर्न सम्बन्धित निकायलाई […]