महिला टी-२०: नेपाल एसिया कपमा छनोट हुन असफल

  काठमाडौं। वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ । यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (युएई) ले ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर वर्षाले पुनः खेल प्रभावित हुँदा रद्द भएको हो । यससँगै समूह विजेताको रूपमा यूएई फाइनल पुग्दै एसिया कपमा छनोट […]

सम्बन्धित सामग्री

यू–१९ एसिया कपमा छनोट टोलीका सबै खेलाडीले ५० हजार पाउने

नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ एसिया कपमा छनोट भएको नेपाली टोलीका सम्पूर्ण खेलाडीलाई जनही ५० हजार रुपैयाँ

जापानलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

काठमाडौ । यू–१९ नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा आज भएको सेमिफाइनलमा नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा एक सय ४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपाल फाइनलमा पुगेसँगै पाकिस्तानमा हुने यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि पनि छनोट भएको छ । नेपाल २५ ओभरमा २ विकेट गुमाएर एक सय ४० रनको स्थितिमा रहँदा खेल वर्षाले प्रभावित भएको थियो । लामो समयसम्म वर्षाले खेल प्रभावित भएपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर २२ ओभरमा झारिएको थियो, जसमा जापानले २२ ओभरमा जितका लागि १८७ रनको लक्ष्य पाएको थियो । जवाफमा जापान ११ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४३ रनमा समेटियो ।  नेपालका लागि हेमन्त धामी र दीपेश कँडेलले समान ३–३ विकेट लिए भने सुभाष भण्डारीले २ तथा आकाश चन्दले १ विकेट हात पारे । त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको थियो । नेपालका लागि दीपक बोहोराले ७९ रन जोडे । उनले ७० बलमा १० चौका र २ छक्काको मद्दतमा ७९ रन बनाए । त्यस्तै, दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । आकाश त्रिपाठीले ३५ रन बनाए भने अर्जुन कुमाल १० तथा कप्तान देव खनाल ८ रन जोडेका थिए । अब नेपालले यही कात्तिक ७ गते हुने फाइनल खेलमा युएईको सामना गर्नेछ । युएई भने सेमिफाइनलमा सिङ्गापुरलाई पराजित गर्दै फाइनल पुगेको हो ।

फाइनल खेलको दोस्रो दिन दर्शक (फोटो फिचर)

काठमाडौँ – नेपाल र युएईबीचको फाइनल खेल सकिएको छ। सोमबार वर्षाका कारण रोकिएको खेल हेर्न दोस्रो दिन पनि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हजारौँ दर्शक उपस्थित भए । बिहान ९ बजे सुरु भएको खेल मध्यान्ह १२ बजेसम्म चलेको थियो। जसमा यूएईलाई जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । तस्वीर : क्यानको फेसबुक पेजबाट

नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

आगामी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि नेपालछनोट भएको छ। एसिसी प्रिमियर कपमा नेपालले फाइनलमा स्थान बनाएसँगै एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनौट भएको हो।...

अस्मिनाको आशालाग्दो आगमन

भुपेन्द्र जिसी, काठमाडौं एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोलीका लागि शुक्रबार बिर्सनलायक दिन रहयो । एसीसी महिला टि२० च्याम्पियनसिपको सेमिफाइनलमा यूएईविरुद्ध सानदार प्रदर्शन गरेपनि वर्षा बाधक बन्दा नेपाल फाइनल पुग्नबाट चुक्यो । यूएईविरुद्ध तीव्र गतिकी बलर अस्मिना कर्माचार्यले सानदार प्रदर्शनका साथ पाँच विकेट लिँदै नेपाललाई बलियो स्थितिमा पुर्याएकी थिइन् । टोलीको स्ट्राइक […]

महिला टी-२०: नेपाल एसिया कपमा छनोट हुन असफल

काठमाडौं, १० असार। वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ । यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (युएई) ले ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर वर्षाले पुनः खेल प्रभावित हुँदा रद्द भएको हो । यससँगै समूह विजेताको रूपमा यूएई फाइनल पुग्दै एसिया कपमा छनोट भयो । नेपाल […]

वर्षाको कारण नेपाल एसिया कपमा छनोट हुन असफल

काठमाडौं । नेपाल एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेटको सेमिफाइनलबाट बाहिरिएको छ । शुक्रबार नेपाल र युएईबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो । खेल रद्द भएसँगै युएई फाइनलमा पुगेको छ । वर्षाअघि मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन […]

महिला टोलीको च्याम्पियन बन्ने लक्ष्य

मलेसियामा जुन १७ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल पुग्ने दुई टोली एसिया कपका लागि छनोट हुनेछन्। नेपाल फाइनल प्रवेश गरे एसिया कपमा छनोट हुनेछ।...

एएफसी महिला एसिया कपको ‘ड्र’ सार्वजनिक

काठमाडौ । एसियन फुटबल संघ (एएफसी)ले एएफसी महिला एसिया कप छनोटको ‘ड्र’सार्वजनिक गरेको छ। बिहिबार सार्वजनिक भएको ‘ड्र’अनुसार नेपाल समूह ‘एफ’मा छ। यससमूहमा नेपालसँगै फिलिपिन्स र हङकङ परेका छन्। छनोटका खेलहरु नेपालमै गराउने एन्फाको तयारी छ।छनोटका लागि एसियाका २८देशलाई आठ समूहमा विभाजन गरिएको छ। समूह विजेता टोली आउँदो जनवरी२०देखि फरवरी६सम्म भारतमा सञ्चालन हुने हुने एएफसी वुमन्स एसिया कपमा छनोट हुनेछ।

हङकङलाई ५ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट - Naya Patrika

नेपाल यू–१९ एसिया कपमा छनोट हुन सफल भएको छ । आइतबार मलेसियामा भएको फाइनल खेलमा हङकङलाई ५ विकेटले हराउँदै नेपाल एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको विजेता बन्न सफल भएको हो...पूरा पढ्नुहोस् »