रुसले ल्यायो विश्वकप झल्काउने नोट

आगामी विश्वकप फुटबललाई ध्यानमा राखी आयोजक राष्ट्र रुसले कागजी मुद्रा प्रचलनमा ल्याएको छ । एक सय रुबल दरको उक्त नोट विश्वकपको २१औं संस्करणलाई अविस्मरणीय बनाउने उद्देश्यले प्रचलनमा ल्याइएको रुसी अधिकारी

सम्बन्धित सामग्री

राष्ट्र बैंकले ल्यायो आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं, १९असोज।नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि २०रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ।साविककै आकार तथा रंगमा बैंकले संकेत नम्बर ठ८७ ०००००१देखि त १८ ९९९९९९सम्मका नोट बजारमा पठाउन लागेको हो। नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुरासँसको छाप रहेको छ।यस्तै गभर्नरको दस्तखत रहेको स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’लेखिएको छ।

एक वर्षमा राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो ६३ करोड ६० लाख थान नयाँ नोट

काठमाडौं। नेपाल राष्ट्र बैंकले एक वर्षमा ६३ हजार ६० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ। आर्थिक वर्ष २०७८÷७९ मा ५२ अर्ब ६५ करोड ६० लाख बराबरका विभिन्न दरका ती नोट चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ। २०७९ असार मसान्तसम्ममा कुल ६ खर्ब ३२ अर्ब ४७ करोड बराबरका विभिन्न दरका नोटहरू चलनचल्तीमा रहेका छन्।

लिम्टस केबल्सले ल्यायो शानदार अफर

काठमाडौँ – क्वालिटीमा नं १ लिटमस केबल्स, नेपालको एक लिडिङ्ग केबल र कन्डक्टर्स ब्रान्डले आउँदै गरेका चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी ‘वाइरिङ दमदार, घर शासानदार’ अफर ल्याएको छ। कम्पनीका अनुसार यो योजनाअन्तर्गत, पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता […]

साओमीले ल्यायो मनसुन अफर

साओमी नेपालले अमेजिंग मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले रेडमी नोट ११ सिरिज अन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो फाइभजीको कुनै पनि भेरियन्ट र साओमी १२ सिरिज अन्तर्गत साओमी १२ र साओमी १२ एक्स ८ जीबी/२५६ जीबी खरिद गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर मनसुन अफर सार्वजनिक गरेको हो । यो अफर अन्तर्गत उक्त मोडलका फोनहरु किन्न चाहने उपभोक्ताहरुले रेडमी...

शाओमी नेपालले ल्यायो मनसुन अफर

काठमाडौँ,२८ असार । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट ११ सिरिज अन्तर्गत उपभोक्ताहरुलाई लक्षित गरेर अमेजिंग मनसुन अफर सार्वजनिक गरेको छ । शाओमीले रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो छन् को कुनै पनि भेरिएन्ट र शाओमी १२ सिरिज अन्तर्गत शाओमी १२ र शाओमी १२ एक्स ८ जीबी/२५६ जीबी खरिद […]

अयोग्य नोट धुल्याउन राष्ट्र बैंकले ल्यायो मेसिन, यसरी गर्छ काम

तपाईंले जाडोको समयमा ब्रिकेट बालेर ताप्नुभयो ? खाना पकाउन वा अरु घरायसी प्रयोजनका लागि ब्रिकेट त अवस्य नै बाल्नुभयो होला । तर, नोटबाट पनि ब्रिकेट बन्छ भन्ने थाहा पाउनुभएको छैन होला । यस्तै, नोटबाट बनेको ब्रिकेट बालेर आगो ताप्ने मन छ ? यदि मन छ भने तपाईंले नोटबाट बनेको ब्रिकेट बाल्न पाउनुहुने भएको छ । यो समाचार झट्ट पढ्दा पत्यार नलाग्न सक्छ ! तर, यो गलत समाचार होइन । पुराना भएका र...

राष्ट्र बैंकले ल्यायो पुरानो र काम नलाग्ने नोट धुल्याउने मेसिन

काठमाडौं, १३ फागुन । गभर्नर महाप्रसाद अधिकारीले विराटनगर कार्यालयमा बीएसबीएसको शुभारम्भ गरेका छन् । नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टमको अधिकारीले आज ‘स्वीच अन’ गरेर औपचारिक शुभारम्भ गरेका हुन् । चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बीएसबीएस मेसिनको प्रयोगमार्पmत स–साना टुक्रा […]

सामसङ्गले नेपाली बजारमा ल्यायो ‘एस२२’ सिरिज

सामसङ्गले आजदेखि नेपाली बजारमा आफ्नो सर्वाधिक प्रिमियम ब्रान्डको ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२+ र ग्यालेक्सी एस २२ मोबाइलहरू उपलब्ध गराएको छ । ग्यालेक्सी एस२२ मा अल्ट्रा प्रिमियम स्मार्टफोनहरूका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो–स्तरको क्यामराका साथमा आइकोनिक एस–पेन र नोट सिरिजको अतुलनीय शक्ति संयोजन गरिएको सामसङ्गले जानकारी दिएको छ । सो कम्पनीका अनुसार आकर्षक एवं दीगो डिजाइनका साथ बनेको भनिएको ग्यालेक्सी एस २२+ र ग्यालेक्सी एस२२ मा प्रत्येक पलल

शाओमीले ल्यायो नेपालमा रेडमी नोट १० स्मार्टफोन

१९ चैत, काठमाडौं । शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले रेडमी नोट श्रृंखलाको दशौं जेनेरेसन नेपालमा बिहीबार सार्वजनिक गरेको छ । नवप्रवर्तनको सीमालाई अगाडि बढाउँदै बेस्ट–इन–क्लास सुविधाहरु सहित ब्रान्डले रेडमी नोट १० सार्वजनिक गरेको हो । रेडमी नोट १० एक ताजा इभोल डिजाइन र नवीनतम टेक्नोलोजिकल एड्भान्समेन्टहरु जस्तै ४८ एमपी क्यामेरा, ६० हर्ज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागज […]

सामसुङले ल्यायो ग्यालेक्सी नोट नाइन, यस्ता छन् फिचर्स

दक्षिण कोरियाली कम्पनी सामसुङले बहुप्रतिक्षित ग्यालेक्सी नोट नाइन फ्याब्लेट सार्वजनिक गरेको छ । अमेरिकाको न्युयोर्कमा आयोजित भव्य समारोहका बीच सामसुङले नोट नाइन सार्वजनिक गरेको हो । नोट नाइन सातौँ पुस्ताको नोट डिभाइस हो, जसमा नित्तान्त भिन्न एस पेन फिचर रहेको छ । नोट नाइन विभिन्न ४ रङमा उपलब्ध हुनेछ: ब्लाक, पर्पल, कपर तथा …