सरकारका प्रवक्ता भन्छन् : बिजनेस नभएकाले संसद अधिवेशन अन्त्य गर्‍यौं

६ वैशाख, काठमाडौं । सरकारले संसदमा बिजनेस नभएका कारण अधिवेशन अन्त्य गरेको प्रष्टीकरण दिएको छ । सोमबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेकी थिइन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संसदमा विजनेस नै नभएको र कोरोना महामारीको जोखिम पनि बढेकाले अधिवेशन अन्त्य गरेको […]

सम्बन्धित सामग्री

संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद् बैठकको सिफारिस

काठमाडौँ- सरकारले संघीय संसद् चालु १० औँ अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले मंगलबार मध्य राति १२ बजेदेखि संसदकाे चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना प्रविधिमन्त्रि ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारकाे सिफारिसमा राष्ट्रपतिले संसदकाे अधिवेशन अन्त्य […]

अविश्वासको प्रस्ताव छल्न संसद अधिवेशन अन्त्य गरिएको होइन : सरकारका प्रवक्ता

सरकारले कोरोना संक्रमणको त्रास फैलिएको तथा बिजनेस नपाएर संसद प्रभावकारी बन्न नसकेपछि प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य भएको बताएको छ ।सोमवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अविश्वासको प्रस्ताव छल्नका लागि अधिवेशन अन्त्य...