अविश्वासको प्रस्ताव छल्न संसद अधिवेशन अन्त्य गरिएको होइन : सरकारका प्रवक्ता

सरकारले कोरोना संक्रमणको त्रास फैलिएको तथा बिजनेस नपाएर संसद प्रभावकारी बन्न नसकेपछि प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य भएको बताएको छ ।सोमवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अविश्वासको प्रस्ताव छल्नका लागि अधिवेशन अन्त्य...