स्याङ्जा-कृषिमा आत्मनिर्भर बनाउन स्याङ्जाको वालिङ नगरपालिकाले मकैको बिऊ वितरण गरेको छ ।नगरपालिकाले मकैको पकेट क्षेत्र बनाउन ‘अरुण–२’ नामक मकैको बिऊ वितरण गरेको छ । खाद्यन्न वालीको उन्नत बिऊ उपयोगमा मुल्य अनुदान कार्यक्रम अन्र्तगत वालिङलाई बिऊ वितरण गरिएको हो । नगरपालिकाले चालु सिजनमा २५ सय केजी अरुण–२ नामक मकैको बिऊ कृषकलाई वितरण गरेको छ । धान […]