अमेरिकासँगकाे सम्झाैतापछि क्यानडाबाट रिहा भएलगत्तै हुवावेकी उच्च अधिकारी वान्जू चीन फिर्ता

क्यानडामा पक्राउ परेकी चिनियाँ अग्रणी टेलिकम कम्पनी हुवावेकी उच्च अधिकारी मङ्ग वान्जू अमेरिकासँगको एक सम्झौता लगत्तै चीन फर्किएकी छन् ।

सम्बन्धित सामग्री

हुवावेकी उच्च अधिकारी चीन फर्किएसँगै दुईजना क्यानेडियन नागरिक पनि रिहा

काठमाण्डाै – चीन सरकारले झण्डै तीन वर्षदेखि हिरासतमा राखेका दुई क्यानेडियन नागरिकलाई रिहा गरेको छ । चिनियाँ कम्पनी हुवावे टेक्नोलीजीका आर्थिक मामिला प्रमुख मेङ वाङझोउलाई क्यानडामा पक्राउ गरेलगत्तै चीनले क्यानडाका दुई नागरिकलाई बेइजिङमा पक्राउ गरेको थियो । हुवावेकी प्रमुख रिहा भएलगत्तै उनीहरु पनि रिहा भएका हुन् । सन् २०१८ को डिसेम्बरदेखि चीनको नियन्त्रणमा रहेका क्यानेडियन नागरिकद्वय माइकल कोभ्रिग र माइकल स्पाभोर आज क्यानडा पुग्ने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ती दुई...