काठमाडौं । नेकपा एमाले सर्वोच्च अदालतको फैसलापछि पार्टीका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष नआए पनि अघि बढ्ने नीति लिएको छ । आज मात्रै खनाल–नेपाल समूहको अनुपस्थितिमा च्यासलस्थित तुल्सीलाल भवनमा स्थायी कमिटी बैठक बस्यो ।
बैठक सुरु भएको करिब आधा घण्टापछि खनाल–नेपाल समूहका कार्यदलमा रहेका नेताहरु भीम रावल, घनश्याम भुसाल, गोकर्ण...