वातावरण प्रदूषणका कारणले मानव स्वास्थ्यमा ठूलो असर गरिरहेको छ । त्यसमा पनि काठमाडौंलगायत मुख्य सहरमा वातावरण प्रदूषणको दुष्प्रभाव निकै परिरहेको छ । प्रदूषणको दुष्प्रभावका कारण मानिसलाई साझँ–बिहान हिँड्नसमेत निकै गाह्रो भएको छ भने गाडी गुड्दा निस्कने धुवाँधुलोले त्यसमा झनै समस्या थप्ने गरेको छ । चिकित्सक तथा वातावरणविद्हरूले आफ्नो स्वास्थ्यको ख्याल गर्न र वातावरण प्रदूषणबाट बच्न […]
The post वातावरण सन्तुलनमा विशेष ध्यान देऊ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.