आँखा भए मात्र हामी संसारको सुन्दरता देख्न पाउँछौं । तर उमेर बढ्दै जाँदा, शारीरिक कमजोरीका कारण र आफैंले गर्ने केही गल्तीले आँखा धमिलो हुँदै जान्छ । अनि चश्मा लगाउनुपर्ने हुन्छ ।
यसबाट बच्नका लागि भिटामिन ए युक्त आहार लिनु जरूरी हुन्छ । यसबाहेक केही व्यायामले पनि आँखाको तेज बढाउन सहायता गर्छन् । यहाँ हामी ती उपाय बताउँदैछौं ।
परेला झिम्क्याउने
कम्प्युटरमा लगातार सातआठ घन्टा काम गर्दा आँखाको तेज हराउनसक्छ । यसरी काम गर्दा हामी सामान्य अवस्थाभन्दा कम परेला झिम्क्याउँछौं । यसले गर्दा आँखा सुक्खा हुन्छ र...