इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति

नेपालले इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि तय गरिएको इन्टरनेट ग्राहकको घनत्व, फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार तथा मोबाइल ब्रोडव्यान्ड सेवा विस्तारजस्ता सूचकांकमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल भएको हो। मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार असार मसान्तसम्ममा हासिल गर्नुपर्ने लक्ष्य चैत मसान्तअगाडि नै पूरा भइसकेको छ । मन्त्रालयका अनुसार चालू आवमा इन्टरनेट ग्राहकको घनत्व ९२ प्रतिशत पु

सम्बन्धित सामग्री

दूरसञ्चारमा लक्ष्यभन्दा बढी प्रगति

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत आर्थिक वर्षमा दूरसञ्चार लगायतका कतिपय महत्वपूर्ण क्षेत्रमा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा उल्लेखित सूचकांक भन्दा बढी उपलब्धि हासिल भएको विवरण मन्त्रालयले हालै सार्वजनिक गरेको छ ।मन्त्रालयका अनुसार इन्टरनेट ग्राहकको घनत्व, मोबाइल टेलिफोनको ग्राहक संख्या, फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार, मोबाइल ब्रोडब्यान्ड सेवा […]

इन्टरनेट विस्तार लक्ष्यभन्दा बढी

नेपालले इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि तय गरिएको इन्टरनेट ग्राहकको घनत्व, फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार तथा मोबाइल ब्रोडब्यान्ड सेवा विस्तारजस्ता सूचकांकमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल भएको हो ।मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार असार मसान्तसम्ममा हासिल गर्नुपर्ने लक्ष्य चैत मसान्तअगाडि नै […]