काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५३ लाख भ्रष्टाचार गरेको आरोपमा एक वडा सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट ५३ लाख रुपैयाँ गायब पारिएको घटनामा वडा अध्यक्ष ध्रुवप्रसाद मिश्रले उन्मुक्ति पाएका छन् भने आयोगले शुक्रवार विशेष अदालतमा पञ्चकन्या गाउँपालिका–२ का वडा सचिव सरिता राउत, कार्यालय सहायक […]