लुम्बिनी प्रदेश प्रमुख  र बागमती प्रदेश प्रमुखबीच भेटवार्ता

लुम्बिनी प्रदेशका प्रदेश  प्रमुख अमिक शेरचन र बाग्मती प्रदेशका प्रदेश  प्रमुख यादव चन्द्र शर्मा बीच भेटघाट  भएको छ। सातै प्रदेश भ्रमण गर्ने क्रममा बाग्मती प्रदेश प्रमुखको कार्यक्रमअनुसार आज लुम्बिनी  प्रमुखसँग भेटघाट गर्दै दुई प्रदेशबीच थप सम्बन्ध  प्रगाढ बनाउँदै  सहयोग र सहकार्य  गर्नुपर्नेमा जोड दिइएको थियो ।  प्रदेश प्रदेशबीच भएका राम्रा कामहरूको अनुसरण गर्ने कार्यलाई चुस्त दुरुस्त बनाउनेदेखि  प्रदेश कार्यालयमा भए गरेका काम र  अनुभवह

सम्बन्धित सामग्री

देवकोटा, घर्तीमगर र जोशी प्रदेश प्रमुख नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेले बागमती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुख नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले कैलालीका दीपकप्रसाद देवकोटालाई बागमती प्रदेश प्रमुख नियुक्त गरेका छन् । यस्तै लुम्बिनी प्रदेश प्रमुख रोल्पाका कृष्णबहादुर घर्तीमगर नियुक्त भएका छन् भने कर्णालीको प्रमुखमा बझाङका यज्ञराज जोशी नियुक्त भएका छन् । प्रदेश प्रमुख प्रदेशमा...