काठमाडौं । सुदर्शन थापा निर्देशित सिनेमा ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमा सार्वजनिक गीत ‘जरुरी कुरा छ’ले राम्रो हाइप बनाएपछि निर्माण टिमले सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरले पनि दर्शकबाट राम्रो साथ पाउने निर्माण टिमको विश्वास छ । करिब ३ मिनेटको ट्रेलरमा मुख्य तीन पात्र पूजा, आकाश र सोनमबीचको प्रेम […]