काठमाडौं । एमाले नेता भीम रावलले आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेको नेताहरूको कार्यविभाजनलाई लिएर असन्तुष्टि जनाएका छन् । आइतबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दीले छलाङ मारेको टिप्पणी गरेका छन् ।
"एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै...