काठमाडौँ - नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृहमन्त्रालयले निर्देशन दिए पनि उनी पक्राउ परेका छैनन् । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार सांसद कोइरीलाई पक्राउ प्रहरीलाई लिखित निर्देशन दिएका थिए । मौखिक निर्देशन दिँदा कोइरी पक्राउ नपरेपछि गृह मन्त्रालयले लिखित निर्देशन नै दिएको थ...