पार्टी फोड्नै परे अध्यादेशको सहारा लिँदैनौँ: एमाले सांसद चौधरी

काठमाडौं। नेकपा एमाले माधव कुमार नेपाल पक्षका सांसद मेटमणि चौधरीले पार्टी फोड्नै परे अध्यादेशको सहारा नलिने बताएका छन्। आफ्नो समूहमा ३२ सांसद पुगेका र छिट्टै ५० पुग्ने दाबी गर्दै चौधरीले आवश्यक परे वैधानिक बाटोबाटै पार्टी विभाजन गर्न सक्ने शक्ति आफूहरूसँग रहेको बताए। चौधरीले भने, ‘ओली गुटको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरे पनि अझै पत्र पठाउन किन सकेन? कुरा आफै बुझ्नुस्।’

सम्बन्धित सामग्री

कांग्रेस सांसद चौधरी भन्छिन् : गठबन्धन सधैं टिक्दैन, दम्भ बढी भयो

काठमाडौं : नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले सत्ता गठबन्धनका नाममा दम्भ देखाउन थालिएको भन्दै आफ्नै पार्टीको आलोचना गरेकी छिन्। केही नेपाल ऐन संशोधन गर्ने विधेयकमाथि संशोधन प्रस्तावमा मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै चौधरीले गठबन्धन भन्दैमा दम्भ देखाउन नहुने बताइन्।‘मलाइ त अहिले कस्तो लाग्छ भने कांग्रेस र माओवादी मिलेपछि देख हामी बलियो भयौं भन्ने भ्रम परेको जस्तो लाग्छ’ एमाले सांसद गोकुल बास्कोटाले रोष्ट्रममा बोल्दा सत्तापक्षका सांसदले गरेको प्रश्नप्रति लक्षित ग

स्पष्टिकरणको जवाफ दिन्नौं, सरकारमा सहभागी हुन्छौंः एमाले सांसद चौधरी

काठमाडौं। नेकपा एमालेको माधव समूहका सांसद मेटमणि चौधरीले आफूहरू देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन्। चौधरीकाअनुसार सरकारमा सहभागी हुने निश्चित भए पनि कहिले सहभागी हुने भन्ने टुंगो लागेको छैन्। स्पष्टीकरण सोध्ने पत्र नआएको र आए पनि त्यो दलको नभई ओली गुटको भएकाले जवाफ नदिने उनले बताए। सर्वोच्चले ह्विप नलाग्ने भनिसकेपछि स्पष्टीकरण र कारबाही कुनै अर्थ नरहेको उनको तर्क थियो।