जर्मनीको पिटर अधिराज्य

जर्मनी भित्रको कुनै गाउँमा एक अदृश्य राज्य छ। अघोषित सीमा छ। त्यहाँ पुग्ने सबै जनाले नयाँ राज्यको अनुभव गर्न सक्छन्। ‘किङकम अफ जर्मनी’ एउटा स्वघोषित राज्य आफैले नयाँ राजा घोषित गरेका छन्। त्यहाँका राजा पिटर द फस्टले राज सत्ताको महसुस गरेका छन्। राज्याभिषेकको १० वर्ष भइसकेको छ। स्वघोषित राजाले आफ्नै मुद्रा, प्रिन्ट भएका परिचयपत्र र […]

सम्बन्धित सामग्री

पिटर

अक्सर क्यानेडियनहरू औपचारिक लाग्छ मलाई। मिठो बोल्ने, तर त्यति घुलमिल नहुने। अझ आप्रवासीहरूसँग त झन् बढी औपचारिक। अलि सानो शहरतिर त अझ बढी महसुस हुने यस्ता कुरा। तर पिटर फरक थिए।

प्रेम विशेषज्ञ कृष्ण छँदैछन् पिटर किन चाहिन्थ्यो!

माया नाप्न याद चाहिन्छ मिटर किन चाहिन्थ्यो, सम्झनाले नै तातो दिने भए हिटर किन चाहिथ्यो। माघ लागेपछि पो बल्ल बढ्दैछ त चिसोको ग्राफ, प्रेम विशेषज्ञ कृष्ण छँदैछन् पिटर किन चाहिन्थ्यो।...

पिटर जे कार्थकको अन्तिम उपन्यास सार्वजनिक

काठमाडौं । लेखक, संगीतकार तथा सम्पादक स्वर्गीय पिटर जे कार्थकको अन्तिम अंग्रेजी उपन्यास ‘अ योङ वन्डरिङ मडलार्क इन ओल्ड काठमाडौं’ लोकार्पण गरिएको छ । मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमा, लेखक तथा समीक्षक प्रा. अभि सुवेदी र कार्थकपत्नी रञ्जना कार्थकले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे । कार्यक्रममा […]

पिटर जे कार्थकको अन्तिम उपन्यास सार्वजनिक

काठमाडौं । स्वर्गिय लेखक, संगीतकार तथा सम्पादक पिटर जे कार्थकको अन्तिम उपन्यास ‘अ योङ वान्डरिङ मडलार्क इन ओल्ड काठमान्डू’ लोकापर्ण गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा शिक्षाविद् एवम् त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमा, लेखक तथा समीक्षक प्रा. अभि सुवेदी र कार्थक पत्नी रञ्जना कार्थकले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् । यो […]

संगीतका इतिहास पिटर जे. कार्थक

नेपाली सुगम सङ्गीतमा एक व्यक्ति भएर विभिन्न परिचय बोकेर पनि नेपाली सङ्गीतलाई धेरै माया गर्ने व्यक्तिको नाम हो पिटर जे. कार्थक। पिटरको जन्म सन् १९४३ डिसेम्बर १२ मा भारतको असम राज्य शिलोङमा भएको हो। कार्थक नेपाली आधुनिक सङ्गीतमा एक वाद्यवादकको रूपमा प्रवेश गर्छन्। अम्बर गुरुङको साङ्गीतिक टोलीमा एक वाद्यवादकको रूपमा सम्बद्ध भएका कार्थकले आफै एक […]

‘हिमालयन एक्सट्रिम ट्रायथोलन’ को उपाधि चेकका पिटर र अमेरिकाकी तारालाई

निकै कठिन मानिने हिमालयन एक्स्ट्राई वल्र्ड टुर एक्सट्रिम ट्रायथोलनको उपाधि पुरुष तर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेकले जितेका छन्।...

हलिउड निर्देशक पिटर बोगदानोभिचको निधन

हलिउड लेखक तथा निर्देशक पिटर बोगदानोभिचको निधन भएको छ। प्रतिष्ठित अस्कर अवार्डको नोमिनेसनमा समेत परेका उनको ८२ वर्षको उमेरमा हिजो राति आफ्नै घरमा निधन भएको हो। अमेरिकाको लस एन्जलसमा बस्दै आएका उनी पार्किन्सन रोगबाट पीडित थिए। पार्किन्सनको उपचार गराइरहेका उनको मृत्यु भएको जानकारी  उनकी छोरी एन्टोनिया बोगदानोभिचले जानकारी दिएकी छिन्।…

अमेरिकी लेखक-निर्देशक पिटर बोगदानोभिचको निधन

२३ पुस, काठमाडौं । प्रतिष्ठित ओस्कार अवार्डको नोमिनेसनमा परेका हलिउड लेखक तथा निर्देशक पिटर बोगदानोभिचको निधन भएको छ । ८२ वर्षीय पिटरको बिहीबार राति अमेरिकाको लस एन्जलसस्थित आफ्नै घरमा निधन भएको हो । उनको पार्किन्सनको जटिल रोगका कारण मृत्यु भएको टिरकी छोरी एन्टोनिया बोगदानोभिचलार्य उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ७० को दशकमा पिटर […]

ललितपुरले भित्र्यायो नाईजेरियन डिफेन्डर पिटर सेगनलाई

काठमाडौं । नेपाली फूटबलमा पहिलोपटक हुन लागेको फ्रेन्चाईज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को लागि ललितपुर सिटी एफसीले विदेशी खेलाडीको रुपमा नाईजेरियाका डिफेन्डर नाई पिटर सेगुनलाई अनुबन्धन गरेको छ।पिटरलाई क्लबमा भित्र्याएसँगै ललितपुर सिटी एफसीको विदेशी खेलाडीको कोटा पुरा भएको छ। ललितपुरले यसअघि क्रोएसियाका फरवार्ड भिलिम पोनिस्कोभिक र अजरबैजानका फरवार्ड नुर्लान जाहिद नोभ्रुजोभलाई टिममा आबद्ध गरेको थियो।

पिटर सेगुनले ललितपुरबाट एनएसएल खेल्ने

९ वैशाख, काठमाडौं । आउँदो शनिबारदेखि काठमाडौंमा सुरु हुने पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबलका लागि ललितपुर सिटी एफसीले पिटर सेगुनलाई अनुबन्ध गरेको छ । ललितपुरले नाईइजेरियन डिफेन्डर सेगुनलाई टिममा अनुबन्ध गरेको विज्ञप्तिमार्फत जनाएको छ । एनएसएल खेल्नका लागि सेगुन बिहीबार काठमाडौं आइपुगेका छन् । पिटर सेगुनले पछिल्लो सिजन मछिन्द्र क्लबबाट शहीद स्मारक […]