कुहिने फोहोरमैला व्यवस्थापनको उद्देश्यसहित धनगढी उपमहानगरपालिका–२, दक्षिण बेहडीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको छ। २० करोड ८४ लाख रुपियाँ लगानीमा फोहोरमैला व्यवस्थापन केन्द्र (वास्टे टु इनर्जी प्रोजेक्ट) निर्माण गरिएको हो।
तीन वर्षपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिने
कैलालीको गोदावरी नगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र आगामी ६ महिनाभित्र सञ्चालनमा आउने भएको छ । क्षेत्रीय सहरी विकास आयोजना कार्यालयका अनुसार केन्द्र निर्माणको भौतिक प्रगति करिब...
धनगढी । कैलालीको धनगढीमा निर्माण हुने फोहोर मैला व्यवस्थापन केन्द्र लागि रुख कटानीको अनुमति दिइएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को पटेलामा राष्ट्रिय वन क्षेत्रको २२ हेक्टर क्षेत्रफलका रुख कटानीको संघीय मन्त्रीपरिषद्ले अनुमति दिएको हो । क्षेत्रीय सहरी विकास आयोजनाले पटेला वन क्षेत्रमा २०७९ पुस १४ गते एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र तथा दिसाजन्य […]
The post धनगढीमा निर्माण हुने फोहोरमैला व्यवस्थापन केन्द्रका लागि रुख कटानीको अनुमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
बारा– निजगढ नगरपालिकाले ७ फागुन २०७७ मा ग्रीन एन्ड क्लिन सिटी हेटौँडासँग फोहोरमैला व्यवस्थापन सम्बन्धमा सम्झौता गरेको थियो । पाँच वर्षसम्म निजगढ नगरको फोहोरमैला व्यवस्थापन गर्ने गरी ५० लाखमा सम्झौता गरेको नगरपालिकाले जनाएको थियो । देशभरका ठूला सहर र महानगरका लागि फोहोरमैला व्यवस्थापन चुनौती बनेको बेला निजगढ नगरले गरेको सम्झौतालाई सबैले स्वागत गरेका थिए । […]
१२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न आधुनिक उद्योग खोल्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट अनुसार महानगरले ६५ करोडको लगानीमा आधुनिक उद्योग खोल्ने भएको हो । फोहोरलाई मल बनाउनका लागि महानगरले कच्चा पदार्थ खरिद तथा व्यवस्थापनका गर्न २५ करोड खर्च गर्ने भएको छ । फोहोरमैला व्यवस्थापनका लागि मात्रै महानगरले चालु […]
काठमाडौं । प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले आफ्नो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य मानन्धरले काठमाडौं फोहोरमैलाका कारण अस्तव्यस्त भइरहेको बताउनुभयो । उहाँले काठमाडौंको फोहोरमैला व्यवस्थापनका लागि आफ्नो नेतृत्वमा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गर्नुभयो । उहाँले फोहोरमैलाको व्यवस्थापन गर्न दृढ इच्छाशक्ति […]
हाम्रो देशको काठमाडौंलगायत विभिन्न सहरका फोहोरमैला व्यवस्थापनमा डम्पिङ साइट बेलाबेलामा बन्द वा समस्या आउँदा पनि सम्बन्धित निकायले समस्या निराकरण गर्न नसकी फोहोरमैला व्यवस्थापन राष्ट्रिय समस्याको रूपमा खडा भई जनस्वास्थ्यमा प्रभाव परिरहेको हुन्छ । साँच्चै भन्नु नै पर्दा ६ वटै महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिकाका सहरहरूमा फोहोरमैला व्यवस्थापन […]
एसियाली विकास बैंकको ऋण अनुदानमा सुदूरपश्चिमका चार स्थानीय तहमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र बन्ने भएको छ ।नेपाल सरकारले क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा सो योजनाको काम गरिरहेको छ । संघीय आयोजना कार्यान्वयन इकाई कैलालीले चार वटै स्थानीय तहमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र बनाउने […]
पाल्पा, (नेस) । पाल्पा जिल्लाको सदरमुकाम तानसेनको फोहोरमैला व्यवस्थापन गर्नका लागि निजी क्षेत्रसँग सम्झौता भएको छ । तानसेन नगरभित्रको फोहोरमैला व्यवस्थापनका लागि तानसेन नगरपालिकाबाट सार्वजनिक निजी साझेदारी अवधारणामा बजार तथा आवासीय क्षेत्रको फोहोरमैला व्यवस्थापन आयोजना कार्यान्वयन लागि गरिएको सम्झौतापत्र आदान–प्रदान गरिएको हो । फोहोरमैला व्यवस्थापनका लागि नगरपालिका र वातावरणीय सुन्दर नेपाल प्रालिबीच सम्झौतापछि तानसेनको फोहोर […]
फोहोरमैला व्यवस्थापनको प्रक्रियालाई उपयुक्त ढंगबाट योजना गर्नका लागि तथ्यांकको पनि उत्तिकै आवश्यकता रहेको छ। पालिका तहको प्रभावकारी फोहोरमैला व्यवस्थापन, सरकारले सबै पालिकाहरूमा फोहोरमैला व्यवस्थापन योजना अनिवार्य बनाएमा मात्रै हासिल गर्न सक्ने देखिन्छ।