तानसेनको फोहोरमैला व्यवस्थापन गर्न निजी क्षेत्रसँग सम्झौता

पाल्पा, (नेस) । पाल्पा जिल्लाको सदरमुकाम तानसेनको फोहोरमैला व्यवस्थापन गर्नका लागि निजी क्षेत्रसँग सम्झौता भएको छ । तानसेन नगरभित्रको फोहोरमैला व्यवस्थापनका लागि तानसेन नगरपालिकाबाट सार्वजनिक निजी साझेदारी अवधारणामा बजार तथा आवासीय क्षेत्रको फोहोरमैला व्यवस्थापन आयोजना कार्यान्वयन लागि गरिएको सम्झौतापत्र आदान–प्रदान गरिएको हो । फोहोरमैला व्यवस्थापनका लागि नगरपालिका र वातावरणीय सुन्दर नेपाल प्रालिबीच सम्झौतापछि तानसेनको फोहोर […]