सन्राइज क्यापिटलको विशेष छुट योजना

सन्राइज क्यापिटलले स्थापनाको ३० वर्ष पूरा गरेको अवसर पारेर विभिन्न छुट योजना ल्याएको छ । नेपालको मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्ने पहिलो कम्पनीका रूपमा १ माघ ०४९ मा एनआइडिसी क्यापिटल...

सम्बन्धित सामग्री

सन्राइज क्यापिटलको लगानी व्यवस्थापन सम्बन्धी नयाँ योजना

नयाँ वर्ष २०८० को अवसरमा यस सन्राइज क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ एसआईपी पोर्टफोलियो योजना सञ्चालनमा ल्याएको छ । उक्त योजनामा सहभागी हुने लगाानीकर्ताले निश्चित समय अन्तरालमा निर्धारित रकम जम्मा गर्नुपर्ने हुन्छ । सो रकम यस कम्पनीको लगानी व्यवस्थापन विभागमा कार्यरत प्रबन्धकलगायतका दक्ष जनशक्तिद्वारा दीर्घकालिन प्रतिफल प्राप्त हुने व्यवस्थित धितोपत्रको पोर्टफोलियोमा लगानी गर्ने गरिन्छ […]

सन्राइज क्यापिटलको विशेष छुट योजना

सन्राइज क्यापिटल स्थापनाको ३० वर्ष पूरा भएकोे छ । नेपालको मर्चेण्ट बैंकिङ सेवा प्रदान गर्ने पहिलो कम्पनीका रुपमा २०४९ माघ १ गते एन.आई.डि.सि. क्यापिटल मार्केट्स लिमिटेडको नामबाट सञ्ञ्चालनमा आएकोमा २०६७ सालमा एनआइडिसी क्यापिटल मार्केट्सको सहायक कम्पनीका रुपमा एनसिएम मर्चेण्ट बैकिङको नाममा दर्ता भई मर्चेण्ट बैंकिङ कारोबारलाई निरन्तरता दिंदै आएको र सनराईज बैंंकले २०७३ माघ २८ […]