सन्राइज क्यापिटलको लगानी व्यवस्थापन सम्बन्धी नयाँ योजना

नयाँ वर्ष २०८० को अवसरमा यस सन्राइज क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ एसआईपी पोर्टफोलियो योजना सञ्चालनमा ल्याएको छ । उक्त योजनामा सहभागी हुने लगाानीकर्ताले निश्चित समय अन्तरालमा निर्धारित रकम जम्मा गर्नुपर्ने हुन्छ । सो रकम यस कम्पनीको लगानी व्यवस्थापन विभागमा कार्यरत प्रबन्धकलगायतका दक्ष जनशक्तिद्वारा दीर्घकालिन प्रतिफल प्राप्त हुने व्यवस्थित धितोपत्रको पोर्टफोलियोमा लगानी गर्ने गरिन्छ […]