बैतडीमा जीप दुर्घटना हुँदा चालककाे मृत्यु

धनगढी – बैतडीमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। डडेल्धुराको नवर्दुगा गाँउपालिका- ५ उकाली घर भएका ३५ वर्षीय चालक तेजबहादुर साँउदको जीप दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडी प्रहरीका अनुसार आज बिहान से १ ज ८१६ नम्बरको जीप पाटन नगरपालिका- १० डंसेली भन्ने स्थानमा दुर्घटना भएको हाे। जीप […]

सम्बन्धित सामग्री

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् ।

कालिकोटमा जीप दुर्घटना हुँदा तीनको मृत्यु

कालिकोट – मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो। मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप मंगलबार दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन्। दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय […]

बझाङमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

२ कात्तिक, धनगढी । बझाङमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ‘हामी भर्खरै घटनास्थलमा आइपुगेका छौँ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले अनलाइनखबरसँग भने, ‘चार जनाको शव […]

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेतबाट मुगुको गमगढी जाँदै गरेको जीप आइतबार जुम्लामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा लु.१ज. ३७५४ नम्वरको जीप दुर्घटना हुँदा चालक र एक यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।...

हेटौंडामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुरको हेटौंडामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ तिनताप्केमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्वरको कुखुरा बोक्ने बोलेरो जीप हेटौंडा–३ तिनताप्केमा अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा बोलेरो सवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ चौघडा बस्ने ३३ वर्षीय गोपाल दाहाल रहेको जिल्ला प्रहरी

म्याग्दीमा जीप दुर्घटना हुँदा चारको मृत्यु, चार गम्भीर घाइते

म्याग्दी । म्याग्दीको घात्पामा गएराती बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका जाँदै गरेको जीप दुर्घटना हुँदा रघुगंगा गाउँपालिकाका ४० बर्षिय चालक दुधबहादुर थापा, सोहि गाउँपालिका–१ की वडा सदस्य ३० बर्षिया गौमाया विक, ३० बर्षिय खिम पुन र अन्दाजी ५० बर्षिय […]

रोल्पामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु

२८ कात्तिक, बुटवल। रोल्पामा जीप दुर्घटना हुंदा चार जनाको मृत्यु भएको छ । रोल्पाको माडी गाउँपालिका–६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको यात्रुबाहक जीप दुर्घटना हुँदा दुईजना पुरुष र दुईजना महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा माडी– ६ कोर्चाबाङ मिसिडाँडाका ५१ वर्षीय टेकबहादुर पुनमगर, कोर्चाबाङकै ४७ वर्षीय चालक रुद्रबहादुर घर्तीमगर, […]

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जाजरकोट- जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज ९८७ नम्बर को जीप दुर्घटना हुँदा बारेकोट–२ की २९ वर्षीया शान्ति रोकाय र नाम नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवामा आज बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको काजीपौवास्थित भित्री सडकखण्डमा लु२च ६३२ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर त्वातीले जानकारी दिए । मृत्यु हुनेमा बगनासकाली गाउँपालिका–४ खानीछापका २० वर्षीय विजय खाम्चा र रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानका २७ वर्षीय राजु थापा रहेका छन् । जीप दुर्घटनामा परेर घाइते भएका दुवै जनालाई उपचारका लागि मिसन अस्पताल पुर्‍य...

मुगुमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

मुगुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी आउँदै गरेको यात्रुवाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने पाँच यात्रु घाइते भएका छन्