यूएईले नेपालसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाउने

काठमाण्डौ – यूएईले नेपाली नागरिकको प्रवेशमा रोक लगाउने भएकाे छ ।  आउँदो बुधबारदेखि अर्को सूचना जारी हुँदासम्मका लागि नेपालसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाएको यूएईको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।  नेपाली नागरिकसहित अब बङ्गलादेश, पाकिस्तान तथा श्रीलंकन नागरिकहरू यूएई प्रवेश गर्न पाउने छैनन् । नेपालसहित चार देशबाट ट्रान्जिट भएर आउने यात्रुले पनि यूएईमा प्रवेश गर्न पाउने छैनन् । तर यूएईका नागरिक, कुटनीतिक नियोगका कर्मचारी, यूएईका गोल्डेन रेजिडेन्सी होल्डर्स लगायतले भने य...

सम्बन्धित सामग्री

रोजगारीका लागि बहराइन प्रवेश तत्काललाई रोक

नेपालको प्रमुख श्रम गन्तव्य बहराइनले आइतबारबाट लागु हुने गरी नेपाल लगायतका केही श्रम स्रोत देशका श्रमिकका लागि प्रवेशमा रोक लगाएको छ ।बहराइन सरकारले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका तथा बंगलादेशबाट आउने यात्रुमध्ये बहराइनी नागरिक, गल्फ को–अपरेसन काउन्सिलका नागरिक तथा बहराइनी रेसिडेन्ट भिसा बाहकलाई मात्र प्रवेश अनुमति दिइने जनाएको छ ।बहराइनस्थित नेपाली दूतावासले बहराइनबाट नेपाल फर्कँदा यात्रा […]

यी देशले लगाए नेपालीलाई प्रवेशमा रोक

नेपालको प्रमुख श्रम गन्तव्य  मुलुक  मलेसिया,  संयुक्त  अरब  इमिरेट्स (यूएई),  कुवेत,  जापानलगायतका  देशले  तत्काल नेपालसहित  चार  देशका  नागरिक  प्रवेशमा  रोक लगाएका छन्। नेपालमा   नयाँ   भेरिएन्टसहितको   कोरोना सङ्क्रमण   उच्च   जोखिममा   रहेको   भन्दै नेपालसहित     बङ्गलादेश,     पाकिस्तान     र श्रीलङ्काका   नागरिकलाई   ती   देशमा   प्रवेश गर्न  रोक &n...

नेपाललाई जापानलगायत यी देशले लगाए प्रवेशमा रोक

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित

कुवेतमा नेपाली नागरिकलाई प्रवेशमा रोक

१६ साउन, काठमाडौं । नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रोक लगाइएको छ । कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो । कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, …

कुवेतले लगायो नेपालसहित ७ देशका नागरिकको प्रवेशमा रोक

काठमाण्डौ – कुवेतले नेपालसहित विभिन्न ७ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कुवेतको हिजोको मन्त्रिपरिषद बैठकले नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हो । कवेतले अगष्ट १ देखि व्यवसायिक उडानहरु खोल्दैछ । तर उडान खुले पनि नेपालसहित सात देशका ...

नेपालसहित १४ देशका कामदार कतार जानबाट रोकिए

काठमाडौं । कतारले नेपालसहित १४ देशका कामदार कतार प्रवेशमा रोक लगाएपछि त्यहाँस्थित नेपाली दूतावासले पनि

कतारद्वारा नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक

कोरोना भाइरस (कोभिड-१९) को तीव्र संक्रमणसँगै कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कतार

कतारद्वारा नेपालसहित १४ मुलुकका यात्रुमाथि रोक

कायरो । कतारले नेपालसहित १४ मुलुकका यात्रु प्रवेशमा रोक लगाएको छ । कतारले मार्च ९ अर्थात आजदेखि कोरोना संक्रमण

https://www.onlinekhabar.com/2020/03/842669

२६ फागुन, काठमाडौं । नेपालीको प्रमुख रोजगारगन्तव्य मुलुक कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै यी १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको त्यहाँको द गभरमेन्ट कम्युनिकेसन …