कांग्रेसले टुंग्यायो रुपन्देहीका ६ नगरका मेयर उम्मेदवार, बुटवल संस्थापनइतरको भागमा

१२ बैसाख,बुटवल । नेपाली कांग्रेसले रुपन्देहीको एक उपमहानगरपालिका र ५ नगरपालिकामा मेयरको उम्मेदवारको टुंगो लगाएको छ । आइतबार रातिसम्म बसेको प्रदेश समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार बुटवल उपमहानगरपालिकाको मेयर उम्मेदवार खेलराज पाण्डे हुने भएका छन् । उनी नगर सभापति हुन् । यस्तै तिलोत्तमा नगरपालिकाको मेयर उम्मेदवार जिल्ला पार्टी सभापति रामकृष्ण खाँण हुने […]

सम्बन्धित सामग्री

तिलोत्तमाको मेयरमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा

८ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरुबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । कांग्रेसको तर्फबाट मेयर उम्मेदवार रामकृष्ण खाँण र एमाले तर्फबाट उम्मेदवार मोहन चापागाईले एकअर्कालाई पछि पार्ने क्रम चलिरहेको छ । अहिले बिहान साढे ५ बजेसम्मको मत परिणाम अनुसार कांग्रेसका खाँण ६३ मत अन्तरले अगाडि छन् । खाँणले १० […]

बुटवलमा कांग्रेसको अग्रता कायमै

बुटवल – बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ ।  पछिल्लो मत परिणाम अनुसार कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले १५ हजार २ सय ९६ मत पाउनु भएको छ ।  उहाँका प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले १० हजार २ सय ८४ मत पाउनु भएको छ ।

बुटवलमा कांग्रेसलाई २७ सय मतकाे अग्रता

रुपन्देही – बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकाे अग्रता कायमै छ । कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले ७ हजार ६ सय ४५ मत पाउनु भएको छ । एमालेका उम्मेदवार बाबुराम भट्टराईले ४ हजार ९ सय ४१ मत प्राप्त गर्नुभएको छ । पाण्डेय भट्टराई भन्दा २ हजार ७ सय ४ मतले अघि हुनुहुन्छ ।

बुटवल उपमहानगरमा मेयरमा कांग्रेसकाे र उपमेयरमा एमालेकाे अग्रता

काठमाण्डाै - बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकाे अग्रता छ । कांग्रेसका मेयर उम्मेदवार खेल राज पाण्डेयले ५ हजार ५ सय ५५ मत पाउनु भएको छ । यस्तै, एमालेका उम्मेदवार बाबुराम भट्टराईले ३ हजार ७ सय ४१ मत प्राप्त गर्नु भएको छ । यस्तै, राप्रपाका मृगेन्द्रकुमार शेरचनले एक हजार ४ सय ५ मत पाउनु भएको छ । यस्तै, उपमेयरमा भने  एमालेलाई अग्रता छ । एमालेकी सावित्रा देवि अर्यालले ४ हजार २ सय ५७ मत ल्याउनु भएको छ भने एकीकृत समाजवादीका चीनबहादुर गुरुङले ३ हजार १ सय ४० र राप्रपाकी भगवती पाण्डेले ...

बुटवल उपमहानगरमा मेयरमा कांग्रेस, उपमेयरमा एमाले अगाडि

काठमाडौँ– बुटवल उपमहानगरपालिकाको मेयर पदमा  कांग्रेसले अग्रता कायम गरेको छ । हालसम्मको मत परिणाममा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले २८ सय १३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले भने १६ सय ३१ मत ल्याएका छन् ।  उपमेयरमा भने एमालेले अग्रता काय...

बुटवल उपमहानगरमा मेयरमा कांग्रेस, उपमेयरमा एमाले अगाडि

काठमाडौँ– बुटवल उपमहानगरपालिकाको मेयर पदमा  कांग्रेसले अग्रता कायम गरेको छ । हालसम्मको मत परिणाममा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले २८ सय १३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले भने १६ सय ३१ मत ल्याएका छन् ।  उपमेयरमा भने एमालेले अग्रता काय...

बुटवलमा कांग्रेसले मतान्तर बढायो

३१ वैशाख, काठमाडौं । बुटवल उपमहानगरमा कांग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले मतान्तर थप फराकिलो बनाएका छन् । १४ सय मतगणना हुँदा कांग्रेसका मेयर उम्मेदवार पाण्डेले ६०३ मत प्राप्त गरेका छन् । राप्रपाका मेयर उम्मेदवार मृगेन्द्र शेरचनले दोस्रो स्थानको मत ल्याएका छन् । उनले ३०२ मत प्राप्त गरेका छन् । एमालेका मेयर उम्मेदवार बाबुराम भट्टराई २३९ […]

सैनामैनामा झिनो मतले एमालेको अग्रता

३१ वैशाख, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेले झिनो मतले अग्रता कायमै राखेको छ । वडा नम्बर १ को ५०० मत गणना हुँदा नेकपा एमालेका चित्रबहादुर कार्कीले २१९ मत र विना मगरले २३३ मत पाएका छन् । कांग्रेस-माओवादी केन्द्र गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका फणिन्द्र शर्माले २१६ र माओवादीका मानबहादुर […]

मतपेटिका ढाेगेर भाेट खसाले बुटवलका मेयर उम्मेदवार पाण्डेले

बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेले पनि मतदान गरेका छन् ।

रुपन्देहीमा काँग्रेसका उम्मेदवार : ६ मध्ये ४ पुराना अनुहार

नेपाली काँग्रेसले रुपन्देहीको एक उपमहानगरपालिका र ५ नगरपालिकामा मेयरको उम्मेदवारको टुङ्गो लगाएको छ । बुटवल उपमहानगरपालिकाको मेयर उम्मेदवार खेलराज पाण्डे, तिलोत्तमा नगरपालिकामा रामकृष्ण खाँण, सैनामैना नगरपालिका फेडिन्द्र शर्मा, देवदह नगरपालिकामा हिरा बहादुर के सी ले मेयरको टिकट पाएका छन् । यस्तै जिल्लाको सिद्धार्थनगर नगरपालिकाको मेयरमा इस्तियाक अहमद खान र लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा सिरजुद्दिन मुसलमान उम्मेदवार बन्ने भएका छन् । २०७४ सालमा स्थानीय निर्वाचनमा पाण्डे, खाँण र शर्